Author Archives: MTV NEPAL

कोटेश्वरमा जाम घटाउन सरकारको नयाँ उपाय ।

काठमाडौं -कोटेश्वरमा प्राय हर दिन जाम भएकै हुन्छ , गतको दिनहरुको तुलना धेरै कम जाम घटे पनि जाम पुरै नियन्त्रण भने आउन सकेको छैन  ।यहि कुरालाई मध्य नजर राखी अब सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा ...

Read More »

लिटिल बुद्ध मानिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी टोलीको छापामार ।

काठमाडौं – विश्व भरी ‘लिटिल बुद्ध’ भनेर चिनिनएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोली अनुसन्धानका लागि सिन्धुली छन् ।। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए। हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ ...

Read More »

वाइडबडी विमान खरिदबारेको स्पष्टीकरण दिन तयार छु ः पर्यटनमन्त्री

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएको २ वाइडबडी विमान खरिदबारे उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । त्यसका लागि वाइडबडी खरिदबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको समितिले मन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई दोषी देखाएको छ । छानबिन समितिको निष्कर्षपछि मन्त्रीले ...

Read More »

२० हजार घुस लिने पकाऊ ।

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।पौडेलले बुझाएका नोटको फोटो खिचेर ...

Read More »

आकाशके पुल सेलफीका लागि मात्र ।

काठमाडौँ– काठमाडौँमा रिङ्ग रोड कोटेश्वरदेखि कंलकी सम्मको बाटो अहिले ठूला र फराकिलो भएका छन्, ट्राफिक जामका कारण घन्टैँ कुरेर बस्नुपर्ने स्थिति धेरै हतसम्म कम भएको देखिएको छ । अधिकांश रिङ्ग रोडमा काम भईसकेको र कतिपयमा काम चलिरहेको देख्न पाईन्छ तर बाटो फराकिलो र ट्राफिक जाम मुक्त भएता पनि बाटो काट्ने ...

Read More »

मलेशिया रोजगारी नेपालीको सपना बन्दै ।

वैदेशिक रोजगारमा मलेशिया जाने कामदारको सपना अब सपनामा मात्र सिमित हुँदैछ, विदेशमा गएर पैसा कमाउने घर परिवारलाई पाल्ने निम्न वर्गीय व्यक्तिहरुको सपना अब विपनामा पुरा नहुने देखिएको छ । मन्त्री बिष्टले धामचामले सम्झौता गरेका सम्झौता पत्रहरु कार्यनयन कहिले गर्ने नगर्ने अन्योल मै छन् । गत कार्तिक १२ गतेको सम्झौताले वैदेशिक ...

Read More »

विधुत प्राधिकरणको चरम लापरवाही ।

काठमाडौँ – नेपालमा लोडसेडिङको चिन्ता हटेको छ । तर विधुत प्राधिकरणको चरम लापरवाहीको बारेमा हिजो आज घर घरका विजुली मिटरमा खराबी भएको जानकारीमा आएको छ । हालै नै एक निजी घरमा एक महिनाको विजुलीको खपत रु ३०००० सम्मको मिटरले देखाएको छ । सधै झै रु १००० या कम सम्मको बिल ...

Read More »

तराईमा आजबाट छठ पर्वको रमझम ।

तराई भागमा मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गर्दैछन् । तिहार समापनको एक दिनपछि सुरु हुने महापर्व छठमा चढाइने ठेकुवा, भुसुवा, पुरी र ...

Read More »

सम्झौता सँगै मलेशिया रोजगारी धरापमा ।

काठमाडौँ – वैदेशिक रोजगारमा जाने देश मध्ये मलेशिया एक पहिलो स्थानमा रहेको देश हो । अझ पनि लाखौ नेपालीहरु रोजगारीको सिलसिलामा मलेशिया काम गरि रहेका छन । रोजगारीको गन्तव्य नै बनि आएको मलेशिया गत ६ महिनादेखि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक ले गर्दा बन्द रह्यो । नेपाली जनताहरुको हितमा मन्त्री बिष्ट फ्रि भिषा ...

Read More »

मलेशिया र नेपाल सरकार बिच भयो सम्झौता ।

काठमाडौं । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com