काठमाडौँ – हिन्दू नेपालीे धर्मालम्वीहरुको महान् चाँड बडा दशैँको शुभ अवसरमा एघारौँ नवरात्रि महा–महोत्सव पूजा प्रवचन कार्यक्रम हुन गईरहेको छ । पवित्र स्थल जहाँ दुनियाँ देखि हजारौँ धर्मालम्वीहरुको गुइचो हुने गर्छ त्यही पशुपति क्षेत्रमा सो कार्यक्रम असोज २४ गते घटस्थापना देखि कार्तिक १ गते महानवमी सम्म सम्पन्न हुने भएको छ ...
Read More »Author Archives: MTV NEPAL
एम्बाप्पे र नेयमारको उत्कृष्ट खेल सँगै जित ।
काठमाडौं । पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।किम्पेम्बेले ३२ औ मिनेटमा ...
Read More »कुन बाटो जाँदै छ निर्मलाको झानबिन खोजी ?
काठमाडौ ; निर्मलाको हत्या र हत्यारा सँग धेरै रहस्यहरु जोडिएको छ । यो काण्डको पैच कहाँ सम्म छ कोहिले पनि पत्ता भने लगाउन सकेका छैनन्।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको छानबिन समितिले जनाएको छ। आइतबार सार्वजनिक गरिएको छानबिन प्रतिवेदनमा प्रहरीले खोजतलासमा उदासीन र प्रमाण संकलनमा ...
Read More »ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु ।
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर ...
Read More »अमेरिका र भारतको बीचमा रुस ः भारतसँग रिसायो अमेरिका ।
वासिङटन : अमेरिकाले सिनेट र राष्ट्रपतिका तर्फबाट रूसी हतियार खरिद गर्न दिइएको छुट निकै सीमित भएको बताएको छ। रूसी रक्षा उपकरण प्रयोग गर्दै आएका देशमा समस्या नआओस् भनेर मात्रै यस्तो छुट दिइएको अमेरिकाले स्पष्ट पारेको छ।भारतले ५ अर्ब ४० करोड अमेरिकी डलरको रूसी एस(४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिदमा हस्ताक्षर गरेलगत्तै ...
Read More »दशैँका लागि नयाँ नोट साट्न आज देखि पाइने ।
काठमाडौं । नेपालीहरुको महान चाँड दशँमा रातो टिका र जमरा लगाईदिने र दक्षिणा दिने चलन पनि छ । आफू भन्दा ठूलाले सानाहरुलाई हात खाली नहोस् भन्दै नयाँ नोट दक्षिणा दिई आशीर्वाद दिईन्छ । त्यही कुरालाई ध्यानमा राखी आजबाट नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको ...
Read More »कम्पनीका संचालक तलब नदिई फरारः डेढ सय नेपालीहरुको कतारमा बेहाल ।
कतारमा डेढ सय नेपालीहरु अलपत्र परेका छन् । उनीहरु कतार स्थित हम्टान नामक कम्पनीमा काम गर्दै आएका थिए । हाल हम्टान अन्तराष्ट्रिय कम्पनीका मालिक नै कामदारलाई तलब नदिई बेपत्ता भएको बताएको छ । उक्त कम्पनीमा १ सय ४९ नेपालीहरु रहेको र बाँकी ९ सय विदेशीहरु रहेको जनाएको छ । कम्पनीका ...
Read More »चाडपर्व नजिकै गर्दा काठमाडौँमा दिउँसै चोरी ।
काठमाडौं । उपत्यकाको भित्री क्षेत्रहरुमा दिउँसै चोरी हुन थालेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान थालेको छ ।चाडपर्व समेत नजिक रहेको वेलामा चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरेर ३१ जनालाई पक्राउ गरेको हो ।महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार डाका, लुटपाट, सहकारी चोरी, ...
Read More »जनकपुर मा चल्ने भो रेल ।
जनकपुर: रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए।भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके ...
Read More »नौबिसे–नागढुंगा सडक घण्टौ जाम ः
काठमाडौँ — हाम्रो देशमा प्रय दय खाडीहरुको जाम नै रहेको हुन्छ । काठमाडौँ बाहिर त कहिले त जाम मै बसिरहनु पर्छ ।नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए ।छिटो अस्पताल पुग्न ...
Read More »
English
MTV NEPAL MTVNEPAL