इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ...
Read More »Author Archives: MTV NEPAL
छुटको नाममा सरकारबाटै लुट भएको : सहुलियत पसल
काठमाडौँ — सर्वसाधारणको सुविधाका लागि सञ्चालन गरिएको सरकारी पसलले प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरेको छ । दसैंरतिहारका लागि सञ्चालन गरिएको सहुलियत पसलले करिब ६५ रुपैयाँ पर्ने चिनी ७६ रुपैयाँमा बिक्री गरेको हो ।साल्ट ट्रेडिङद्वारा काठमाडौंको पुतलीसडकमा सञ्चालित सहुलियत पसलमा दसैंको किनमेल गर्दै उपभोक्ता । १३ प्रतिशत भ्याटको ७।४७ रुपैयाँ पनि ...
Read More »शक्तिशाली भूकम्प र सुनामी : इन्डोनेसियामा ४८ जनाको मृत्यु ।
जाकार्ता : मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ जनाको मृत्यु भएको छ। प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले अन्य ३६५ जना घाइते भएका शनिबार जानकारी दिएका छन्। घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । पत्रकार सम्मेलनमा ...
Read More »गत शनिबारदेखि अनिश्चितकालीन धनगढी बन्द ।
धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ ।कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलार्इ उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् ।बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था ...
Read More »जलेश्वरमा पत्ता लाग्यो फैलिएको पखालाको कारण :
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ ।जिल्ला ...
Read More »न्यून गुणस्तरहीन खाद्य विवरण ः सर्वसाधारणको स्वास्थ सँग खेलबाडः दुईसय व्यावसायिकलाई चल्यो मुद्दा ।
काठमाडौँ – देशमा आज भोलि जुनसुकै खानेकुरामा मिसावट भईरहेको छ । काठमाडौँ जस्तो व्यस्त ठाँउमा हाईजेनिक कुरा पाउन साह्रै कठिन छ । आफनो दिन चर्यमा व्यस्त रहने सर्वसाधारण नागरिकलाई आफु कुन कुरामा ठगिएको छु थाहा नै हुँदैन । चाउचाउ,पानी ,चामल, ,मिठाइ, दूध, पाउरोटी, मसाला, बिस्कुट आदि सब खाद्य चीजहरुमा व्यावसायिहरुले न्यून ...
Read More »श्रीलंकाविरुद्ध खेलमा नेपालको जित ।
भारतको आगरामा जारी एसियन स्कुल यू( १८ फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध १(० गोलको कठिन जित हात पारेको छ । जितसँगै नेपालले प्रतियोगिताको पाँचौं स्थानका लागि भारतसँग फाइनल खेल खेल्ने तय गरेको छ ।समूहगत चरणको सुरुआती दुई खेलमा थाइल्यान्ड र इन्डोनेसियासँग लगातार पराजित हुँदा सेमिफाइनल सम्भावना गुमाएको नेपालले ...
Read More »अस्पतालमा भेन्टिलेटर काम नगर्दा बालकको मृत्यु परिवार भन्छन् ः हस्पिटल कै लापरवाही
चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ ।अस्पतालका निमित्त मेसु डा। युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए ।भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको ...
Read More »हिट बने धिरज ः नयाँ चलचित्रमा निर्माताहरुको प्रस्ताप ।
हालै रिलिज इन्टु मिन्टु चलचित्रमा बडा मनपराएका नव नायक धिरज आज भोलि चर्चामा छन् । उनका पहिलो चलचित्र नै सफल भएकाले उनको काम सबैले मन पराएका छन् ।चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका नायक धिरज मगरलाई ६ दिनमा ६ चलचित्रबाट अफर आएको छ । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले आफूलाई धिरजको समय ...
Read More »इरान लाई प्रतिबन्ध गर्नुपर्ने; राष्ट्रपति ट्रम्प
न्युयोर्क स् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्वव्यापीकरणको विचारधारा अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन्। संयुक्त राष्ट्रसंघको न्युयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे। राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउने गरी लगाइएको आर्थिक ...
Read More »
English
MTV NEPAL MTVNEPAL