काठमाडौँ – एकान्तकुनामा आज बिहानै एक महिलाको मोवाइल , तीसहजार रकम र खाँटीमा लगाईरहेको सुनको सिक्री बसबाटै छिनेर लगियो । भीड बस भित्र एकासि चार पाँच जना केटाहरु बस चड्न छिरेका थिए । भीडको मौका पारेर एक महिलाको पैसा र मोवाइल जिकेको र सिक्रीलाई कुन बेला निकालेको थाहा नभएको पिडितले बताएका थिए । हेर्दा रामा् देखिने मोेटा खाटा केटाहरुको एक समुह नै सँगै बसमा चडेको बताईयो । एका अर्काले आ–आफनालाई ढकेलेको जस्तो गर्दा ध्यान अर्का तिर गरि चोरी गरिएको बताएको छ । पीडितले आफूलाई संका लागे पछि आफनो व्याग हेर्दा आफने सामान नपाउँदा मेरो सामान चोरी भयो भन्दैमा ती लुट्ने समुह हतारमा बसबाट भागेको बताई थिए ।
overcrowded Nepal Yatayat bus. Photo: Ranup Shrestha/THT

English
MTV NEPAL MTVNEPAL


