Author Archives: MTV NEPAL

एमाले–माओवादी एकता : यस्तो छ सहमतिको अन्तिम तयारी

निकै लामो समय देखी चर्चामा रहेको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी एम.टि.भि अनलाइनलाई प्राप्त भएको छ । बिभिन्न चरण र स्तरको छलफल पछी दुबै पार्टी एकताको अन्तिम अवस्थामा पुगेका छन । पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिममा पुगी पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन । ...

Read More »

जुत्ता मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ, अर्को बाटो छैन – प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ गरेर पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो ...

Read More »

प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुर हात्तिवनस्थित घरमा आइतबार राति बम विस्फोट भएको छ। विस्फोटबाट घरको पर्खालमा सामान्य क्षति पुगेको छ। प्रहरीले उनको घरको पर्खालमा अर्को शंकास्पद वस्तुसमेत फेला पारेको छ। शंकास्पद वस्तु बम पनि हुन सक्ने आशंकामा डिस्पोजल टोली बोलाएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले ...

Read More »

कामु प्रधानन्यायाधीश जोशी र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोप्य वार्ता गरेको खुलासा भएको छ । ललितपुरको खुमलटारस्थित निवासमा कायम मुकायम प्रधानन्यायाधीश जोशीले दाहालसँग वार्ता गरेको उच्च स्रोतले जनाएको छ । जोशी र दाहालबीच के विषयमा वार्ता भएको केही बताइएको छैन । यद्यपि, जाशीले ...

Read More »

रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । निर्वस्त्र बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र हतियारसहित फरार भएको स्थानीय ...

Read More »

मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य ...

Read More »

हतियार सहित दुई पक्राउ

बाँकेको जानकी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हतियार कारोबार र ओसारपसारमा संलग्नताको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सङ्घीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको हो । नेपालगञ्ज उप–महानगरपालिका २० मा रहेको मनकामना ग्याँस उद्योग नजिकै चेकजाँचका क्रममा जानकी गाउँपालिका–६, का प्रमोदकुमार चमारलाई भे ३ ...

Read More »

प्रत्येक नेपालीको टाउकोमा २४ हजार माथि ऋण

विश्वको सबैभन्दा गरीब देशहरु मध्ये पुच्छारबाट लगभग अन्तिममा नाम आउने हाम्रो देश नेपालको कायापलट गर्ने भाषण बारम्बार नेताहरुको मुखबाट सुनिदै आएको छ । कहिले सिंगापुर त कहिले स्विटजरल्याण्ड बनाउने नेताहरुको सपना मा हामी नेपालीहरु बारम्बार ताली बजाउँदै आएका छौ । तर हालै महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरण अनुसार ...

Read More »

इपीजी बैठक आजदेखि दिल्लीमा

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

एक वर्षमा १ करोड ३० लाखलार्इ नयाँ रोजगारी सिर्जना गरिने

बेइजिङ।चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन्। चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए।प्रधानमन्त्री खछ्याङ्ले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com