Author Archives: MTV NEPAL

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द ...

Read More »

मेलम्चि अपडेटका लागी मन्त्रि विना मगर सिन्धुपाल्चोकमा

खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची पुगेकी छन् । खानेपानी आयोजनाको कामको अवस्था बुझ्न खानेपानी मन्त्री विना मगर मेलम्ची गएकी हुन् । मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् । यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ ...

Read More »

पहिलो ’रोबोट नागरिक’ सोफिया नेपाल आउँदै

गत अक्टोबरमा साउदि अरबले नागरीकता दिएको पहिलो मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो । काठमाडौंमा मंगलबार हुने एक सम्मेलनमा सहभागी हुन सोफिया आज बेलुका नेपाल आउँदै छिन्। यूएनडीपीसहित अन्य साझेदारको आयोजनामा हुने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तव्य ...

Read More »

अब नेपाल आईडलका विजेताले गाडि पाउँदैनन् दोस्रो संस्करणको नेपाल आईडल भोलिबाट अडिसन सुरु

आफ्नो पहिलो संस्करणमा गाडि पुरस्कार राखेर झमेला खेपेको नेपाल आईडलले दोस्रो संस्करण बाट पुरस्कारमा गाडि नदिने घोषणा गरेको छ । गाडिको सट्टामा अब बन्ने आईडलले ५० लाख नगद पाउनेछन् । यद्यपि पहिलो संस्करणमा नेपाल आईडलको पुरस्कार राशि २० लाख नगद सहित महेन्द्रा केयूभी १०० गाडि थियो । गाडि पाएपछि कर ...

Read More »

विश्वकप जित्न नसके सन्यास लिने मेस्सीको संकेत

बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना ...

Read More »

रक्षा खर्च कटौति गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताए । राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । मुख्य विपक्षी ...

Read More »

‘कुनै पनि बहानामा प्रेसमाथिको सेन्सरसिप अमान्य

सञ्चारकर्मीहरूले संघीय संरचनामा सञ्चार क्षेत्रको संस्थागत संरचना निर्माणमा जोड दिनुपर्ने, प्रेस काउन्सिलको पुन:संरचना हुनुपर्ने र प्रमुख जिल्ला अधिकारीबाट पत्रपत्रिका दर्ता गर्ने नीति हटाउनुपर्ने बताएका छन् । उनीहरूले समाचारबाहेकका सबै विषय राष्ट्रिय आमसञ्चार प्राधिकरणअन्तर्गत राख्नुपर्ने मागसमेत गरेका छन् । राजधानीमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आमसञ्चार समितिद्वारा आयोजित एकदिने कार्यशालामा पत्रकार ...

Read More »

पुतली बगैंचामा नयाँ संसद भवन

सिंहदरवार भित्रको पुतली बगैँचालाई नयाँ संघीय संसदको भवन बनाइने भएको छ । यसअघि १० वर्षअघिदेखि नयाँ वानेश्वरस्थित भाडाको भवनमा संसद भवन संचालन गरिँदै आएको थियो । उने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ। प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाह अनुसार पुतली बगौचामा संसद भवन बनाउने ...

Read More »

प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल

नेपाली काँग्रेस प्रदेश नं ५ को संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन्  ।  ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका ...

Read More »

‘द भ्वाइस अफ नेपाल’ को घोषणा, असारबाट प्रशारण हुने

चर्चित रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै यो रियालिटी शो असारबाट टेलिभिजनमा प्रशारण हुने जानकारी दिईएको हो । यस अघि नै ‘नेपाल आइडल’ जस्तो चर्चित रियालिटि शो निर्देशन गरेका लक्ष्मण पौडेलले नै ‘द भ्वाइस अफ नेपाल’को निर्देशन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com