मेलम्चि अपडेटका लागी मन्त्रि विना मगर सिन्धुपाल्चोकमा

खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची पुगेकी छन् ।

खानेपानी आयोजनाको कामको अवस्था बुझ्न खानेपानी मन्त्री विना मगर मेलम्ची गएकी हुन् ।

मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् ।

यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ पनि गृहजिल्ला पुगेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com