त्यसो त माओवादी नेता बालकृष्ण ढुंगेल यतिबेला हत्या अभियोगमा जेलमा रहेका छन् उनै नेता ढुंगेलको गिति एल्बम सार्वजनिक भएको छ ।
एल्बमको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, लेखक युग पाठक, माओवादी नेता राम कार्की, बालकृष्ण ढुंगेलकी छोरी विनिता ढुंगेललगायतले विमोचन गर्नुभयो । एल्बममा राष्ट्रियभाव र संघर्षका कथा समेटिएका सातवटा गीत रहेका छन् ।
चेतन सापकोटाले संगीत दिएको एल्बममा अञ्जु पन्त, रामचन्द्र काफ्ले, दीपक लिम्बूलगायतले स्वर दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


