Author Archives: MTV NEPAL

मड्रिडद्धारा रियाल बोटिस पराजित, बार्सिलोना सँग मड्रिडको अंकदुरी कम

गएराति रियाल बेटिसको मैदानमा भएको स्पेनिस लिग फुटबलमा रियल मड्रिडले रियाल बेटिसलाई ५÷३ ले हराएको छ । रियाल मड्रिडको जितमा मार्को एसेन्सियोले दुई गोल गर्दा सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे । पराजित टोली रियाल बेटिसका मान्डी र लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले एक ...

Read More »

अार्इएस लडाकुको निशानामा रूसको चर्च, पाँचको मृत्यु

मस्कोः रूसको एक चर्चमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। रूसको दागेस्तान राज्यको अर्थोडक्स चर्चमा ती हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए। संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता जालिना मुर्तजालिएइभाले घटनामा पाँच जना मारिएको पुष्टि गरेकी छन्। हतियारसहित चर्चमा ती हतियारधारीले ‘अल्लाहु अकबर’ भन्दै चिच्याउँदै गोली चलाउन थालेको ...

Read More »

एकै व्यक्तिलाई चार पटक फाँसी

लाहोर ६ बर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्या गरेको अभियोग लागेका २४ बर्षीय इमरान अलीलाई पाकिस्तानको एउटा अदालतले चार पटक फाँसीको फैसला सुनाएको छ । जईनब अन्सारीको मृत शरीर गत महिना लाहोरदेखि दक्षिणतर्फ पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो । २४ बर्षी इमरान ...

Read More »

प्राइमरी भिसामा अमेरीकामा व्यवसाय गर्न रोक लगाउने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका गएका व्यक्तिलाई ब्यापार व्यवसाय गर्न छुट नदिने तयारी गरेका छन् । अमेरिकी नागरिकको बेरोजगारी दर बढेको भन्दै राष्ट्रपति ट्रम्पले यसलाई रोक लगाउने तयारी गरेका हुन् । पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा अमेरिकामा प्राइमरी भिसामा रहेकाहरुले अमेरिकामा व्यवसाय गर्न छुट दिने नियम ...

Read More »

नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ अफर

नेपाल टेलिकमले ग्राहकवर्गको सेवालाई लक्षित गर्दै प्रजातन्त्र दिवसका अवसर पारेर ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस ...

Read More »

देशैभरि ६८ औं प्रजातन्त्र दिवस मनाईदै

फागुन७ अर्थात आज प्रजातन्त्र दिवस । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको आज देशैभरी ६८ औं ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी ...

Read More »

एकै खेलमा १० रातो कार्ड

एउटा फुटबल खेलमा कति वटासम्म रातो कार्ड देखाइन्छ ? १,२,३ अथवा ५ । तर ब्राजीलमा भएको एउटा खेलमा १० वटा रातो कार्डको किर्तिमान बनेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड पछि भने रेफ्रीले खेल ...

Read More »

प्रजातन्त्र दिवस विदा दिवस नबनोस्

आज फागुन ७ हामी प्रजातन्त्र दिवस भन्दै विदा मनाउँदै छौ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड ...

Read More »

नाम मानवअधिकार खर्च अर्कैतिर

विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन। स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि ...

Read More »

विप्लवद्वारा ८ गते नेपाल बन्दको घोषणा

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनाैं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com