विश्वकप छनोटमा पुगेर शनिवार नेपाल फर्केको नेपाली नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३र३ लाख रुपैयाँ दिने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३र३ लाख दिने बताएका हुन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले ...
Read More »Author Archives: MTV NEPAL
मालदिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह
मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गर्नुभएको छ । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उहाँले आग्रह गर्नुभएको हो । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा ...
Read More »४ लाख घुससहित पक्राउ परे शाखा अधिकृत
भक्तपुरस्थित भूमिसुधार कार्यालयका शाखा अधिकृत चूडामणि चापागाईँ घुससहित रंगेहात पक्राउ परेका छन् । शर्मा सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । शर्मालाई कोटेश्वरस्थित शिखर खाजा घरबाट सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
Read More »सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि प्रहरीका भूमिराज राईलाई
भुतपुर्व खेलाडि मञ्चले आयोजना गरेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दौड राईले २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले ...
Read More »नजिकिँदै पार्टी एकता, आज पनि वार्ता
केही समय देखी अन्यौलमा रहेको बाम एकताले अब गती लिने भएको छ । पार्टिको सिद्दान्त के राख्ने भन्नेमा बिबादित पार्टी एकाताले प्रधानमन्त्री ओलिको सुझबुझ पूर्ण ब्यबहारको कारण ब्यबहारिकता पाउन लागेको हो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ४ घण्टा लामो गोप्य वार्ताले दुई ...
Read More »न्यायलय र मिडियाले सत्यताको उजागर गरीनुपर्छः प्रधानन्यायधिस पराजुलि
प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागी विकास भएको बताउनुभएको छ । न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने उहाँको भनाई थियो । बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश पराजुलीले सत्यताको उजागर ...
Read More »संसदिय दलको नेता छान्न चुनाव हुने
कांग्रेस संसदीय दलको नेता छान्न प्रदेश एक मा चुनाव हुने भएको छ । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि आकांक्षी धेरै देखिएपछि आज दिउँसो चुनाव हुने भएको हो । आइतबार संसदीय दलको नेतामा ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुने भएको छ । ...
Read More »विधिअनुसार चल्न नसक्दा काँग्रेस कमजोर
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसक्दा पार्टि कमजोर बनेको बताएका छन् । प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् । ...
Read More »एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?
काठमाडौं, वाम गठबन्धनको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि अब मन्त्री को को हुने हुन् भन्ने अड्कलबाजी सुरु भएको छ । पार्टीभित्र आन्तरिक दौडधुप पनि तिव्र भएको छ । स्थिर सरकार र सम्ब्रिद्द नेपालको अभियानको सारथी बन्नको लागि नेताहरु बिचमा रस्साकस्सी नै चलेको छ । १५ जना ...
Read More »विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट ...
Read More »
English
MTV NEPAL MTVNEPAL