पाँचथरमा गाई काटेर मासु बनाई रहेको अवस्थामा एक जना पक्राउ परेका छन् । आफ्नै घर नजिकै रहेको मालिङ्गे खोल्सामा तामाङले गाई काटिहरेको सूचनाको आधारमा फाल्गुनन्द–३, का ५२ वर्षीय रामकुमार तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई जिल्ला अदालत पाँचथरबाट गौवध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


