Author Archives: MTV NEPAL

यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् । देशवासीको नाममा आज सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए । प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा ...

Read More »

नेपालको प्रधानमन्त्रिमा एमाले अध्यक्ष ओलि नियुक्त

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा ...

Read More »

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात

३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । बुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगैको वर्षाले जनजीवन ...

Read More »

गुल्मीमा भीरबाट लड्दा एक बृद्धको ज्यान गयो

भीरबाट लड्दा गुल्मीमा एक जना बृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुंगा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताएका छन् ।  शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन्दिरमा गएका अर्याल राति अबेरसम्म पनि घर नफर्किएपछि बुधबार ...

Read More »

क्यानडाले दियो नेपाललाई १ सय ९५ रनको चुनौति

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई एक सय ९५ रनको चुनौती दिएको छ। नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले पूरै ओभर खेल्दै एक सय ९४ रन बनाएको हो। क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नले एक सय ५२ बलमा १०३ ...

Read More »

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै रकम असुली

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै एक युवकले ठगी गरेका छन् । स्थायी घर सप्तरीको राजविराज वडा नं.०२ (साविकको वडा नं. ०९) निवासी श्रि परमेश्वर यादवका छोरा हाल काठमाडौ बस्दै आएका अमित कुमार यादवले ठगी गरेका हुन् । तोकिए भन्दा कम रकममै पोल्याण्डको भिसा पठाईदिने भन्दै काठमाडौका पवन पौडेल र ...

Read More »

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने एमालेको निर्णय

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय सहित एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । ललितपुरको मानभवनमा बसेको बैठकले प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।  राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको ...

Read More »

प्रहरीले ९ हजार कुखुराका चल्ला नष्ट गर्यो

कृष्णनगरको नाकाबाट अबैध रुपमा ल्याउदै गरेका ९ हजार कुखुराका चल्लालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले बरामद गरेको छ । विशेष सुराकीको सहयोगमा प्रहरी टोलीले दुइओटा नाकाबाट सो परिणामका चल्ला बरामद गरेको हो ।  प्रहरी गस्ती टोलीले कृष्णनगर नगरपालिका– १ कुकुरभुकुवाबाट दुईपटक गरी ४ हजार ५सय १० र कृष्णनगर–३ लक्ष्मीनगरबाट दुई पटकमा ...

Read More »

प्रदेश 3 मा शुरु भयो मन्त्री बन्ने दौड, को-को छन् आकांक्षी ?

तीन नम्बर प्रदेशको पहिलो चरणको मन्त्रिमण्डल बिस्तार भए सँगै बाँकी मन्त्रालयको पनि भागबण्डा गरेर मन्त्री परिषद बिस्तारमा बाम गठबन्धन लागिरहे सँगै प्रदेश ३ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप सुरु भएको छ । यस अघी मुख्यमन्त्रिको सपथ गरेलगत्तै डोरमणी पौडेलले एमाले र माओवादी नेता सम्मिलित ३ सदस्यिय ...

Read More »

देउवा सरकारका सबै निर्णय उल्टिदैनन्ः अधिकारी

नेकपा एमालेबाट प्रदेश नम्बर ३ बाट सांसद बनेका डा. रामकुमार अधिकारीले एमालेको नेतृत्वमा बन्ने सरकारले देउवा सरकारका सबै निर्णय नउल्टाउने बताएका छनु् । रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार कुनै पार्टी विशेषको नभएकोले देउवा सरकारले गरेका उचित कार्यहरुको निरन्तरता दिने बताएका हुन् । यद्यपि कुनै निर्णयहरुको बारेमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com