क्यानडाले दियो नेपाललाई १ सय ९५ रनको चुनौति

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई एक सय ९५ रनको चुनौती दिएको छ। नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले पूरै ओभर खेल्दै एक सय ९४ रन बनाएको हो। क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नले एक सय ५२ बलमा १०३ रन बनाए। ओपनर ब्याट्सम्यान श्रीमन्थ नटआउट शतकीय पारी खेल्न सफल भएका हुन्। क्यानडाले पूरा ओभर खेल्दा नेपालले आठ विकेट लियो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com