Author Archives: MTV NEPAL

बेनिमा खुल्यो सिद्दार्थको नयाँ साखा

म्याग्दी– सिद्घार्थ बैंकले आइतबारबाट बेनी बजारमा आफ्नो शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । आइतबार बेनीमा भएको एक विशेष समारोहका बीच बैंकले शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा गरेका छन् । ...

Read More »

घातक रासायनिक हतियार प्रयोग नगरेको सिरियाको दाबी

सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ । अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । सिरियाली विदेशमन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले ...

Read More »

युद्दको मानसिकता त्याग्न अमेरिकालाई चिनको चेतावनी

चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि चीनले चेतावनी दिएको हो । अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग ...

Read More »

इम्बोस्ड नम्बर प्लेट; ट्राफिक प्रहरी नै झुक्किन्छन्

इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो । दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक ...

Read More »

माफी माग्दै साम्राज्ञीको तस्बिर सार्वजनिक गर्ने कलाकार

पछिल्लो समयकी रुचाईएकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले आफ्नो नयाँ चलचित्रको सुटिङका लागी फिलिपिन्स पुगेकी छिन् । नायक आर्यन सिग्देलको फिल्म कायराको लागी महंगो पारीश्रमीक लिएकी शाह सोहि फिल्मको सुटिङका लागी फिलिपिन्स पुगेकी हुन् । फिल्मका लागी आफ्नो गोप्य अंगको तल खोपिएको ट्याटुको तस्बिर सार्वजनिक भएपछि यतिबेला उनि तनावग्रस्त बनेकी ...

Read More »

एक हजार बढि औषधि स्वदेशमै उत्पादन

२२ माघ, काठमाडौ । हामी मध्ये धेरैले प्रयोग गर्ने औषधीको धेरै ठुलो हिस्सा आयात हुने गरेको छ । औषधिमा स्वदेशी निर्भरता हुने कुरा बढ्दै गर्दा घरेलु उत्पादन एक हजार मात्र रहेको तथ्यांकले देखाएको छ । अझै करिब १५ हजारभन्दा बढी ब्रान्डका औषधि विदेशबाट आयात हुँदै आएका छन् । थप ६ ...

Read More »

बाम एकता भएन भने राष्ट्रले ठुलो क्षती ब्यहोर्न पर्छ – बामदेब गौतम

आज संयोगवस यस कार्यक्रममा सहभागी हुने मौका मिल्यो । मलाई यस कार्यक्रममा प्रेस चौतारीले बोलाएको होइन । म आज कार्यदलको मिटिङमा थिए । मिटिङ बसिरहेको बेलामा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीजीले म जान पाइनँ तपाईं तुरुन्त प्रेस चौतारीको कार्यक्रममा जानू भन्नुभएकाले म मिटिङ स्थगित गरेर आएको हुँ । यस ...

Read More »

अमेजनको मुनाफा ३१ प्रतिशतले बढ्यो

लोकप्रिय अनलाईन कम्पनि अमेजनले गत वर्ष सन् २०१६ भन्दा ६० करोड डलर बढि मुनाफा कमाएको छ । अमेजनले गत वर्ष सन् २०१७ मा ३ अर्ब डलर मुनाफा कमाएको छ । कम्पनीको सार्वजनिक तथ्यांक अनुसार गत वर्ष अमेजनले कुल १ खर्ब ७७ अर्ब ९० करोड डलर आम्दानी गरेको छ । जुन ...

Read More »

थाहा पाईराखौं फेसबुक बारे केही तथ्य

भर्चुअल दुनियाँको सबैभन्दा ठुलो साम्राज्य भनिने सामाजिक सञ्जाल फेसबुकको रंग निलो छ तर धेरैलाई थाहा नहुन सक्छ त्यो किन हो भनेर । विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? बास्तबमा फेसबुकले आफ्नो रंग निलो बनाउनको एउटा खास कारण रहेको छ ...

Read More »

ओलम्पिक वार्ताका लागी उत्तर कोरीयाली उच्च अधिकारी दक्षिण कोरीयामा

माघ २२ – उत्तर कोरीयाले ओलम्पिक वार्ताका लागी आफ्ना एक उच्च अधिकारीलाई दक्षिण कोरीया पठाएको छ । उत्तर कोरियाले ४ वर्षपछि उच्च अधिकारी किम योङ नमलाई दक्षिण कोरिया पठाएको हो । किमले दक्षिण कोरियामा शुक्रबार हुने २२ सदस्यीय वार्ता टोलीको नेतृत्व गर्नेे दक्षिण कोरियाले जनाएको छ । ओलम्पिकको उद्घ्घाटन सत्रमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com