Author Archives: MTV NEPAL

२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु

२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घघाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ र्पुयाइएको ...

Read More »

प्रदेश ६ र ७ को प्रदेशसभाको पहिलो बैठकले सभामुख चयन गर्ने

२० माघ, काठमाडौं । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो । प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ ...

Read More »

थ्रीस्टारको प्रतिद्वन्द्वी पुलिस

पाँच पटकको विजेता नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करणको फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब बिहीबार भएको सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १—० गोलले हराउँदै फाइनलमा पुगेको हो । पुलिस क्लब क्याराभान गोल्डकपसहित आहा रारा गोल्डकपमा पाँच पटकको च्याम्पियन हो । पुलिस क्लबका सुमन लामाले ...

Read More »

दाङमा प्रहरीको सक्रियतामा रेडियो प्रविधि

नेपाल प्रहरीले दाङमा डिजिटल मोबाइल रेडियो प्रविधि शुक्रबार सुरु गरेको छ । प्रहरी महानीरिक्षक प्रकाश अर्यालले उक्त प्रविधिको एक समारोहबीच उद्घाटन गरे । दाङ प्रहरीले यस अघि रेडियो संचारको प्रयोग गर्दै आएको थियो । कार्यक्रममा प्रहरी महानीरिक्षक अर्यालले डिजिटल मोबाइल रेडियो प्रविधि सुरु भएसँगै प्रहरीको सेवा प्रभावकारी हुने बताए । ...

Read More »

सलमान र कबीर खानको सम्बन्धमा तिक्तता

चर्चित फिल्म बजरंगी भाइजानका निर्देशक कबीर खान र बलिउड सुपरस्टार सलमान खानको सम्बन्धमा तिक्तता आएको समाचार बाहिरिएको छ । कबीरको फिल्म ट्युवलाइटमा काम गरेका सलमानको सम्बन्ध विग्रिएको हो । कबीर खान बलिउडका सफल फिल्म निर्देशकमा चिनिन्छन् । उनले सलमानसँग मिलेर बजरंगी भाईजान एक था टाइगरु, ट्यूबलाइटु फिल्म बनाए । फिल्मी ...

Read More »

कतारमा यी ११ नेपाली कोमामा

महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् । उनको थप उपचार नभए पनि हेरचाह भने अस्पतालले नै ...

Read More »

अमेरिकी विदेशमन्त्री विदेश भ्रमणमा

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकी देशको भ्रमण शुरु गरेकाम छन । उनले बिहीबारबाट पहिलो मुलुलकका रुपमा मेक्सिको जान लागेको बताए बताउदै उनले आफ्नो भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा प्रवचन दिएका थिए । त्यस अवसरमा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ...

Read More »

कपिलवस्तुमा सुरु भयो कुस्ती खेल

कपिलवस्तुको लवनीमा लोपोन्मुख अवस्थामा रहेको कुस्ती खेल सुरु भएको छ । कुस्ती खेल लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको प्रबर्धन गर्ने उद्देश्यका साथ खेल बिहीबारदेखि सुरु भएको आयोजक समितीले जानकारी दिएको छ ।  लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन प्रवद्र्धनको लागि कुस्ती आयोजना ...

Read More »

नेपालमा क्यासिनो संचालन गर्न भारतीय कम्पनीको प्रस्ताव

नेपालमा क्यासिनो संचालनका लागि भारतीय दुई कम्पनीले प्रस्ताव गरेका छन् । प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाण्डौँ र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रुपन्देहीमा क्यासिनो संचालनका लागि गरेको प्रस्तावलाई उद्योग विभागले समेत स्वीकृति दिएको जानकारीमा आएको छ ।  भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले ...

Read More »

भारतमा फिल्म हलमै बलात्कृत भइन युवती

भारतको हैदरावादमा एकजना युवाले फिल्म हेर्दै गर्दा युवतीलाई बलात्कार गरेको समाचार बाहिर आएको छ । एकजना १९ वर्षीय युवतीलाई २३ वर्षीय युवाले सिनेमा हलमै बलात्कार गरेका हुन् । आसपासमा खाली सिट भएको मौका पारेर ती युवाले आफुमाथि बलात्कार गरेको कुरा पिडीत युवतीले बताएको प्रहरीले जनाएको छ । केही दिनअघिबाट चलिरहेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com