Interview with Anil Keshary Shah, financial analyst at International Centre for Integrated Mountain Development in Kathmandu, on Sunday, November 20, 2016. Photo: Naresh Krishna Shrestha/THT

नबिलमा नायब प्रमुखको रुपमा अनिल शाह

१९ माघ, काठमाडौं । कुलिङ पिरियडका कारण प्रमूख कार्यकारी अधिकृतको रुपमा जान नपाएका बैंकर अनिल शाह नबिल बैंकमा नायब प्रमुखका रुपमा रहने भएका छन् । उनले आगामी साताबाटै नियुक्ति लिने भएका हुन् ।

नबिल बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुखमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकले बैंक प्रमूख र अध्यक्षले पदबाट राजीनामा दिने वित्तीकै अर्को संस्थामा प्रमूख वा अध्यक्ष पदमा जान नपाउने गरि कुलिङ पिरियडको अवधारणा ल्याएको थियो ।

कुलिङ पिरियड सकिएपछि शाह प्रमूख कार्यकारी अधिकृत हुने गरि गएका हुन् । राष्ट्र बैंकले बैंकहरुले तीन महिनासम्म प्रमूख विहीन अवस्थामा संस्था राख्न नपाउने व्यवस्था गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com