ग्रिनेट पड्काउन सिकाउँदा ४ सैनिक गम्भीर घाइते

१९ माघ, काठमाडौं । नेपाली सेनाको महाराजगञ्जस्थित भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् ।

युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।

प्रशिक्षकसहित चार घाइते भएको बताइएको छ ।
घाइते चारै जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com