‘चरी चट्ट’ लाई १ करोड बढि भ्यूज

नायिका तथा निर्मात्रि श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ ।

सोहि चलचित्रमा समावेश ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ७८हजार ७५४ पटक हेरिएको छ ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनराजकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com