सुदेश र संगीताले सुनाए कविता र गजल छायाँछवि काव्य श्रृङ्खलामा

‘छायाँछवि काव्य श्रृङ्खलाको चौथो सिलसिला’ काठमाण्डौमा सम्पन्न भएको छ । साहित्यकार राधेश्याक लेकाली र निर्देशक तथा कलाकार निर्मल शर्मा विशेष अतिथीको रुपमा उपस्थित कार्यक्रम बागबजारस्थित सिटिम्याक्स हलमा आयोजना भएको थियो ।

कार्यक्रम मुक्तककार रश्मी रोदनको मुक्तक वाचनबाट सुरु भएको थियो ।
साहित्य, संगीत र चलचित्रको त्रिवेणीलाई एकिकृत गराउने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चर्चित युवा कवि तथा साहित्यकार सुदेश सत्यालले आफ्ना लोकप्रिय कविताले स्टेज तताउदा गजलकार संगीता थापाले गजलले कार्यक्रमको छुट्टै माहोल बनाएको थियो ।

कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको कार्यक्रमका विशेष अतिथी राधेश्याम लेकालीले बताए ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com