Author Archives: MTV NEPAL

दोस्रो त्रैमास सकिदा ९ बैंकहरुको मुनाफा अर्व बढि

सबै वाणिज्य बैंकहरुले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । जसअनुसार, नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । दोस्रो त्रैमासमा नौ वटा बैंक अर्वपति क्लबमा प्रवेश गरेका छन् ः नविल बैंक लिमिटेड नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद ...

Read More »

इन्स्टाग्राममा अब भिडियो कल फिचर

फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सहित आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको छ । इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । केही महिना ...

Read More »

प्रधानन्यायाधीश पराजुलीको नागरीकताको प्रतिलिपि मागको निवेदन

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् । पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस ...

Read More »

विराटनगरका प्रकाशको उचाई मात्र ३१ ईन्च

माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ ३१ इन्च मात्रै पाईएको छ । देशभर रहेका होचा व्यक्तिको उचाइ गुगलमा खोजिएपछि सबैभन्दा कम उचाई रहेको थाहा भएको हो । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति ...

Read More »

हाईकिङ गएका जोन अहिले कहाँ छन् ?

१७ माघ, काठमाडौं । ६ दिनअघि स्कुलका टिम सँगै हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ अझै भेटिएका छैनन् । कक्षा ६ मा अध्ययन गर्ने तामाङ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थि हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएर फर्किने क्रममा उनी ...

Read More »

अझै ७० प्रतिशत अफगानिस्तानी तालिवानी लडाकूको त्रासमा

माघ १७ – ७० प्रतिशत अफगानिस्तानका नागरिक तालिवानी लडाकूको त्रासमा बाँच्न बाध्य रहेको बीबीसीको एक रिपोर्टले जनाएको छ । महिनौं लगाएर गरिएको अनुसन्धानबाट अफगानिस्तानमा सन २०१४ पछि विदेशी सैनिक हटाएपछि तालिवानले आफ्नो क्षेत्र अफगानिस्तानमा बनाउँदै गएको बीबीसीले जनाएको छ । अफगान सरकारले प्राय भू–भागहरु आफ्नो पक्षमा लिएको जनाए पनि पछिल्ला ...

Read More »

एप्पलले सन् २०१८ मा तीनवटा नयाँ आइफोन ल्याउने

सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने भएको छ । केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले आईफोन रिलिज सम्बन्धि जानकारी दिएका हुन् । कुओका अनुसार – ६.१ इन्चको एलसिडी डिस्प्ले सहितको आइफोन । यसमा फूल स्क्रिन डिस्प्ले हुनुका साथै ट्रु डेप्थ सेन्सर हुनेछ । यसमा आइफोन एक्समा भएको ...

Read More »

आजको विदेशी मुद्रा सटही दर

काठमाडौं, माघ १७ – नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्रा सटहिका लागी विनिमय दर निर्धारण गरेको छ । बैंकले आजका लागी एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ ...

Read More »

आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल

१६ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र पाहुना टोली बंगलादेशको उत्तर बरिन्धारा क्लब भिड्ने छन् । क्वाटरफाइनलमा बरिन्धराले सुदुरपश्चिमलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो भने थ्रीस्टारले बिभागीय एपिएफको चुनौती पछ्याउँदै सेमिफाइनल यात्रा तय गरेको हो । ...

Read More »

हडर्सफिल्ड टाउनलाई हराउदै लिभरपुल विजयि

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले एक÷एक गोल गरे । मंगलबार राति नै भएको अर्को खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com