Author Archives: MTV NEPAL

पृथकतावादीको नियन्त्रणमा यमनको दक्षिणी सहर अदेन

सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले यमनको दक्षिण सहर अदेनलाइ आफ्नो नियन्त्रणमा लिएका छन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् । यमनको सरकारले ...

Read More »

आज स्वस्थानी व्रतको समापन

१७ माघ, काठमाडौं । परम्परा अनुसार माघ शुक्ल पूर्णिमाको दिन आज स्वस्थानी व्रत कथाको समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवत रूपमा समापन हुन लागेको हो । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा ...

Read More »

वर्षौंपछिको दुर्लभ खगोलीय घटनाः आज चन्द्र ग्रहण

१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक अध्यक्ष प्रा. डा रामचन्द्र गौतमका अनुसार ‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ...

Read More »

माओवादीका मुख्यमन्त्रीको टुंगो केन्द्रीय सचिवालय बैठकले लगाउने

माओवादी केन्द्रले प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ। ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको नेतृत्वबारे हेडक्वार्टर बैठकबाट टुंगो लगाउने तयारी गरेको हो। वाम गठबन्धनसँगको समझदारी अनुसार माओवादीले ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने पाउनेछ। पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको प्रदेश ...

Read More »

छवि र शिल्पाको विवाह ‘मंगलम्’को रिलिजपछि

चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवहा हुने भएको छ । सोमबार नेपालगञ्जमा पत्रकारहरुसँग निर्माता ओझाले मंगलम्को प्रदर्शनपछि विवाह हुने जानकारी गराए । यही माघ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र मंगलम्को प्रचार–प्रसारका युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा ओझाले शिल्पाको परिवारसँग कुराकानी भइसकेको बताए । उनले ...

Read More »

नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा गर्न आईसीसी सकारात्मक

नेपाल क्रिकेट संघ (क्यान)माथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सकारात्मक देखिएको छ । आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा नेतृत्वको दुई सदस्यीय टोलीले आफ्नो २ दिने नेपाल भ्रमणका क्रममा क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नसक्ने संकेत गरेको हो। आईसीसीको टोलीले गत आइतबार र सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार ...

Read More »

भैरबकुण्ड हाईड्रोको ३१ लाख कित्ता आईपिओ जारी गर्ने तयारी

-भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । ६५ कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे भैरबकुण्ड हाईड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्ने तयारी स्वरुप १५ औं बार्षिक साधारण सभामा चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने ...

Read More »

अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पार्ने २१० जनाको ‘पुटिन सूची’ सार्वजनिक

-गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ ।   ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा ...

Read More »

कर्णालीमा तीव्र गतिको इन्टरनेट

कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार जुम्लामा सकिएको छ। यहाँका सबै ग्रामीण बस्तीमा तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमलाई चुनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारमा जुटेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले जुम्लामा काम सम्पन्न गरेको छ। वाइभ सरोवर कम्युनिकेसन प्रालि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल ...

Read More »

आगलागीबाट १ करोडभन्दा बढीको क्षति

गोलबजारको मुख्य चोकमा अवस्थित कम्प्युटर पसलमा मंगलबार बिहान आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गोलबजार प्रहरीका अनुसार सुधीर इन्टरप्राइजेज पसलमा आगलागी हुँदा ल्यापटप, प्रिन्टर मेशिन, राउटरलगायत विद्युतीय र कम्प्युटरसम्बन्धी उपकरण र सामग्रीहरु जलेर नष्ट भएका छन् । ‘राति एक बजे मलाई पसलमा आगलागी भयो भनेर पसल ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com