रुसी लडाकु विमान र अमेरिकी नौसेनाको विमान बीच आकाशमा ५ फिटको दुरीमा उडान भएको तथ्य सार्वजनिक भएको छ । ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ । रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् । समाचार एजेन्सीहरुका अनुसार ...
Read More »Author Archives: MTV NEPAL
आज शहिद दिवस; शहिदहरुको सम्झना
देश र जनताको अधिकारका लागि आफ्नो ज्यान बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । यसैबिच सहिदहरुको सम्झनामा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह ...
Read More »भारतीय विदेशमन्त्री स्वराज नेपाल आउदै
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने चाँजोपाजो भईरहेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । स्वराज दुई दिने भ्रमणमा नेपाल आउने तयारी भएको भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण ...
Read More »भोलि सहिद दिवस : सरकारलाई नै पत्तो छैन सहिदको तथ्यांक !
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यहीँ माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइरहेको छ । वि.सं. २०१२ देखि ...
Read More »कुवेतमा अलपत्र परेका कामदार नेपाल फर्किए
कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि ...
Read More »चितवन च्याम्पियनसिप कप–२०७४’ भोलिबाट सुरु
माघ १५-फुटबल खेलमा स्थानियस्तरका खेलाडीहरु राष्ट्रिय पहिचान गराउने उद्देश्यसहित मंगलबारखि सुरु हुने चौथो चितवन च्याम्पियनसिप कप–२०७४ तयारी पुरा भएको छ । भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय)मा मंगलबारदेखि फागुन २ गतेसम्म हुने प्यासिफिक कलेज अष्ट्रेलिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४ को तयारी पुरा भएको हो । १६ टिम सहभागी प्रतियोगिताको भोली उद्घाटन ...
Read More »ओखलढुंगमा बिहेभोजमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु
ओखलढुंगमा बिहेभोजमा दुईपक्षबिच झडप हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भिर घाईते भएका छन् । मोलुङ गाँउपालिका ७ पात्ले निवासी गंगा बहादुर मगरको बहिनीको बिहे भोजमा मदिरा सेवन गरेका युवाहरुबिच झडप हुदाँ सोही स्थानका २२ बर्षिय कुमार मगरेको मृत्यु भएको प्रहरीले जनाएको छ । आईतबार मध्यराती ...
Read More »भागबण्डा टुंगिएपछि आकांक्षीहरूको दौडधुप, यी हुन् मुख्यमन्त्रीका दाबेदार
सातवटै प्रदेशमा प्रदेशसभा बैठक आह्वान भइसकेको अवस्थामा प्रदेश सरकार गठनका लागि दलहरू गृहकार्यमा छन् । ७ मध्ये ६ वटा प्रदेशमा वाम र एउटा प्रदेशमा मधेशी गठबन्धनसँग बहुमत छ । वाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशमा एमाले-माओवादी कार्यदलले मुख्यमन्त्री, सभामुख र उप-सभामुखको भागबण्डा टुंग्याइसकेको छ। कार्यदलको आइतबारको बैठकले जुटाएको सहमतिअनुसार ...
Read More »सिनेमापद्मावतले चार दिनमा १०० करोड भन्दा धेरै कमायो
बहुचर्चित निर्माता निर्देशक सञ्जय लीला भन्सालीको विवादमा घेरिएको फिल्म पद्मावतले राम्रो कमाई गरिरहेको छ । विरोध प्रदर्शनका कारण चार राज्यमा यो फिल्म प्रदर्शन भएको छैन जहाँ जहाँ फिल्म रिलिज भएको छ त्यहाँ पनि विरोध प्रदर्शन भएको थियो । बुधबार सिमित प्रदर्शन हुँदा ०५ करोड बिहीवार १९ करोड शुक्रबार ३२ करोड ...
Read More »चूडामणि विरुद्ध पुन अर्को मुद्धा विशेष अदालतमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्मा्विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शर्माले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष निकाल्दै अख्तियारले फेरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार उनी माथि छानबिन गर्दा ३ ...
Read More »
English
MTV NEPAL MTVNEPAL