भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । इन्फोटेकको आइतबारसम्म २ लाख १९ हजार ५९१ जनाले अवलोकन गरिसकेका छन् । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरुको पनि बाहुल्यता रहेको पाइएको छ । विभिन्न ...
Read More »Author Archives: MTV NEPAL
प्रादेशिक स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै सचिव राख्न माग
१५ माघ, काठमाडौं । अब बन्ने प्रदेश संरचनाअन्तर्गत स्वास्थ्य मन्त्रालयहरुमा स्वास्थ्यकै कर्मचारीलाई सचिव हुन पाउने व्यवस्था नगरिएको भन्दै स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीहरुका पेशागत संगठनले विरोध गरेका छन् । उनिहरुले देशको संघीय संरचना अनुसारका प्रादेशिक मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीलाई सचिव राख्न माग गर्दै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । ...
Read More »भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी
भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ । ‘चिनियाँ आइफोन’ भनिने शाओमीले सामसुङलाई ६ वर्षमा पहिलोपटक एक नम्बरमा उछिनेको हो । भारतमा सन् २०१७ को अन्तिम त्रैमासिकमा सबैभन्दा बढी साओमीका स्मार्टफोन बिक्री भएका थिए । यस अवधिमा शाओमीको बजार हिस्सा २५ प्रतिशत रहेको छ भने सामसुङको मात्र २३ प्रतिशत ...
Read More »दल र प्रदेश सांसदलाई खर्च विवरण बुझाउन निर्वाचन आयोगको समयसिमा
सबै राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन निर्वाचन आयोगले जानकारी दिएको छ । त्यस्तै आयोगले प्रदेशसभामा समानुपातिकबाट चुनिएका सांसद्सँग पनि आयोगले चुनावमा गरेको खर्च विवरण माग गरेको छ । लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । ...
Read More »नेपाली क्रिकेट विवादको समाधानका लागी कमिटि गठन
काठमाडौं, माघ १५ । क्रिकेट विवादको समाधानका लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेख सहितको सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य ...
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनका लागी नमुना मतपत्र सार्वजनिक
१५ माघ, काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागी नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले चार प्रकारका मतपत्र सार्वजनिक गरेको हो । प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र तथा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । त्यसैगरी ...
Read More »ला लिगा फुटवलमा बार्सिलोना विजयी
माघ १५ –स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयि भएको छ । खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो । फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे । योसँगै मेस्सीले ला लिगाको यो सिजनमा गोल संख्या २० पुर्याएका छन् । ...
Read More »म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा
गएराति भएको चौथो चरणको खेलमा कार्डीयफ सिटीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे । गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३–० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश ...
Read More »दक्षिणी यमनको एडेन शहर पृथकतावादी समूहको नियन्त्रणमा
काठमाडौं, माघ १५ । पृथकतावादी समूहले दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु नियन्त्रणमा लिएको छ । त्यहा सरकारी सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । भिडन्तमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते ...
Read More »मोटरसाइकलको ठक्करबाट मिनभवनमा एक पैदलयात्रीको मृत्यु
गएराति काठमाडौंको नयाँबानेश्वरस्थित मिनभवन अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्कीको मृत्यू भएको हो । बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जानकारी ...
Read More »
English
MTV NEPAL MTVNEPAL