Author Archives: MTV NEPAL

डिजिटल करेन्सी एक्सचेन्जबाट ह्याक गरेर करोडौं सम्पत्ति चोरी

  काठमाडौं, माघ १४ । जापानमा एक डिजिटल मनी एक्सचेन्जबाट करोडौं सम्पत्ति चोरी भएको छ । जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो । घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास ...

Read More »

लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा

लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३–२ ले विजयी भयो । खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपूलका जोएल माटिपले एक आत्मघाति गोल गरे । लिभरपुलका लागि रोबर्टो फर्मिनो ...

Read More »

बाँडफाँट टुंग्याउन वाम कार्यदलको संयुक्त बैठक बस्दै

राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ । त्यसैले ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । वाम कार्यदलको बैठक आइतबार बिहान ११ बजे एमाले दलको कार्यालय ...

Read More »

ठमेलमा पाँचतारे अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने

राजधानीको ठमेलमा निर्माणाधीन छायाँ सेन्टर कम्प्लेक्समा अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने भएको छ । ठमेलकोे करिब १५ रोपनीमा निर्माणाधीन उक्त व्यापारिक कम्प्लेक्समा पाँचतारे होटेल खुल्न लागेको हो । हालसम्म होटेलको ७५ प्रतिशत काम सकिएको व्यवस्थापनको भनाइ छ । छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेका अनुसार अहिले होटेलको इन्टेरियर डिजाइनिङको काम भइरहेको ...

Read More »

ब्राजिलमा बन्दुकधारीको हमला परी १४ को मृत्यु

१४ माघ, काठमाडौं । उत्तरपूर्वी ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए । मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध ...

Read More »

राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली आज प्रकाशन

माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार ...

Read More »

काठमाडौंमा चिसा फेरी बढ्यो

१४ माघ, काठमाडौं । केही दिनदेखि बढेको काठमाडौंको तापक्रम आइतबार फेरि घटेर २.५ डिग्रीमा झरेपछि काठमाडौंमा चिसो महसुस भएको छ । यो शनिबार बिहानको तुलनामा १.३ डिग्रीले कम हो । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको आकासमा लागेको बादल फाटेकाले चिसो बढेको जनाएको छ । मौसमविद् मिनकुमार अर्यालले आकासमा लागेको बादलले ब्लाङ्केटको ...

Read More »

काबुलमा ‘एम्बुलेन्स बम हमलामा ४० को मृत्यु’

अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा एक आत्मघाती बम हमला हुँदा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो हमलामा १ सय ४० जना घाइते भएका छन्। हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा पुर्‍याएर विस्फोटन गराएका थिए। उक्त हमला पुरानो आन्तरिक मन्त्रालयको भवन ...

Read More »

टीके’ डाका प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं, १३ माघ । एकसाता अघि डिल्लीबजार कारागारको तारजाली काटेर भागेका टिकाबहादुर थापामगर ‘टिके’ डाका प्रहरी इन्काउन्टरमा मारिएका छन् । शनिबार चितवनको रामनगरमा उनी प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।  टिकेलाई पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई फायर गरेपछि जवाफी कारबाहीमा टिकेको मृत्यु भएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए । ...

Read More »

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन्। अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com