Author Archives: MTV NEPAL

राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन नहुने झलनाथको संकेत

नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने ...

Read More »

भोलि चन्द्रग्रहण : बिहान ९ बजेदेखि खान नमिल्ने, अरु के गर्न हुन्छ, के हुँदैन ?

–माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ...

Read More »

लामा कुकी अवतारीको निधन

ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।  लामा कुकी यसअघि सोलुखुम्बुको क्याब्रोक गुम्बाको प्रमुख रिम्पोछे थिए । परिवारजनका अनुसार क्याब्रोकको प्रमुखबाट निधन भएपछि सोलुखुम्बुको नाम्चेमा जन्मिए । २ वर्षकै उमेरमै आफु क्याब्रोकको ...

Read More »

गाउँपालिका अध्यक्षलाई गोली हानेर मार्ने धम्की

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएकोसमेत गुप्ताको भनाइ छ । पैसाका ...

Read More »

राष्ट्रियसभा निर्वाचनका लागि एमालेको अर्को तयारी

नेकपा एमालेले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।  पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार यही ...

Read More »

सर्वसम्मत नभएका प्रदेशमा चुनावबाट एमालेले मुख्यमन्त्री छान्ने

नेकपा एमाले आफ्नो भागमा परेका चारवटा प्रदेशमा सर्वसम्मत हुन नसके निर्वाचनबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले मुख्यमन्त्रीका लागि पहिले सर्वसम्मतको प्रयास गर्ने यदि त्यसो हुन नसके चुनावबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको हो । पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार सर्वसम्मत ...

Read More »

किशोरी चार दिनदेखि बेपत्ता

इलामको सूर्योदय नगरपालिका–८ घर भएकी हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्। नेपालटार माविमा कक्षा ११ मा पढ्दै गरेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गर्दा पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए। खोजतलास गर्दा पनि फेला ...

Read More »

‘मास्टर’ जन्माउने गाउँ

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी  संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो। अहिले यो गाउँबाट प्राय सबै घरवाट एक/एक जना शिक्षक छन्। रुकुम ...

Read More »

भारतमा ८ महिने बालिकामाथि बलात्कार

माघ, १६ – भारत उत्तरपश्चिम दिल्लीमा ८ महिने बालिकामाथि बलात्कार भएको छ । उत्तरपश्चिम दिल्लीको सकुर बस्ती घर भएकी बालिकालाई उनकै २८ वर्षका काकाका छोराले आइतबार बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बालिकाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ...

Read More »

एमाले स्थायी कमिटीको बैठक बस्दै

१६ माघ, काठमाडौं । एकातिर वाम गठबन्धन पछि बन्ने सरकारका विषयमा चर्चा चुलिरहेकै छ भने अर्कातिर अध्यक्षद्धय केपी ओलि र पुष्पकमल दाहालबिच नियमित भेटवार्ता चलिरहेको छ । यसैबिच प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com