नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्याका लागि १६ उम्मेद्वारको टुंगो लगाइसकेको छ । प्रधानमन्त्री पत्नी तथा कैलालीबाट पराजित भएकी आरजु देउवाले टिकट पाएकी छैनन् । यद्यपि उनको चर्चा भने निकै चलेकोे थियो । शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चाररचार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट ...
Read More »Author Archives: MTV NEPAL
स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने
काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्रा्ष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले ७० प्रकारका औषधि स्वदेशमै ...
Read More »‘रामकहानी’ मा पूजा र आकाशको रोमान्स
हास्य कलाकार केदार घिमिरेले १० लाख र जितु नेपालले ७ लाख पारिश्रमिक लिएपछि एकाएक चर्चामा आएको नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बन्न लागेको चलचित्रको नामसँगै नायक पनि फाइनल भएका छन् । पूजासँग यस ...
Read More »राष्ट्रियसभा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने भएकाले दलहरुले उम्मेदवार चयन प्रक्रियालाई तीब्रता दिएका हुन् । हिजो प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको एमालेले बाँकी उम्मेदवारको आज टुंगो लगाउने भएको ...
Read More »साम्राज्ञीले फिल्म नगर्दा स्वस्तिमालाई फाइदा
नेपाली फिल्म उद्योगमा अहिले त्यस्ता पनि नायिका छन् जो एक वा दुईवटा चलचित्रमा काम गरेर गुमनाम भएका छन् अर्थात फिल्म नपाएर घरमै बसेका छन् । यहि सिने नगरी यस्ता पनि नायिका छन् जस्ले छोटो समयमै राम्रो क्रेज बनाएका मात्रै छैनन् कि आफ्नो छुट्टै ब्राण्ड नै बनाएका छन् । यस्तै अभिनेत्रिमा ...
Read More »जुनसुकै ठाउँमा जान तयार छौं – देबकोटा
एमाले निकट कर्मचारी संगठनले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने निर्णय गरेको छ । कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जना आनकानी गरिरहेको अवस्थामा नयाँ सरकारलाई सघाउने योजनासहित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ । सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी ...
Read More »गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ
काठमाडौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ भनिने श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितवनबाट गुम्बेलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । गौचनको हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । ...
Read More »प्रिमियर लिगमा लिभरपुल स्वान्सी सिटीसँग पराजित
काठमाडौं, माघ ९ – इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ । अंक तालिकाको पुछारमा रहेको स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक भयो । यो हारले चौथो स्थानको लिभरपुलले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । लिभरपुलको २४ ...
Read More »बारम्बार किन ठगिन्छन ठाकुर गैरे कार्यकर्ताको व्यंग्य– जबज कार्यान्वयनमा कोमल वली फिट
एमाले भित्र अभागि सिरोमणी भनेर युबा नेता ठाकुर गैरेलाई भन्न थालिएको छ । सँधै पार्टी नेत्रित्वको उपेक्षामा पर्ने गैरेले गएको संबिधान सभाको चुनाबमा टिकट पाउने धेरैले विश्वाश गरेका थिए तर अन्तिममा उनको ठाउमा सोमनाथ पाण्डेले टिकट फुत्काए । रास्ट्रिय स्वाधिनता, जनजिबिका, भौगोलिक अखण्डता जस्ता हरेक कुराको आन्दोलनको नेत्रित्व गरेका गैरे ...
Read More »कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्समा सुरक्षाकर्मी आन्दोलित
काठमाडौं, माघ ९ । फ्रान्समा कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि कारागारका सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् । सुरक्षाको प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरु आन्दोलित भएका हुन् । फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । तर कैदीबन्दीको तुलनामा कम मात्र ...
Read More »
English
MTV NEPAL MTVNEPAL