यी हुन् नेपाली कांग्रेसबाट राष्ट्रियसभा तर्फ सिफारिस भएका उम्मेद्वारहरु १६ उम्मेद्वारको टुंगो लगाइसकेको

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्याका लागि १६ उम्मेद्वारको टुंगो लगाइसकेको छ । प्रधानमन्त्री पत्नी तथा कैलालीबाट पराजित भएकी आरजु देउवाले टिकट पाएकी छैनन् । यद्यपि उनको चर्चा भने निकै चलेकोे थियो ।
शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चाररचार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।

प्रत्येक प्रदेशमा ८र८ ९तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक० सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४र४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।

प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

कोको भए उम्मेदवार रु

प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे, अन्य समूह

बृन्दा राना मगर, महिला,

जीतबहादुर नेपाली, दलित

प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

अनिता देवकोटा, महिला

मैकुलाल बाल्मीकि, दलित

लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला

सूर्यदेवी मल्ल, महिला

सिताराम विके, दलित

गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला

तारादेवी भट्ट, महिला

शेरी राम पार्की, दलित

छत्रराज जोशी, अपाङ्ग

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com