लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अधिवेशनमा रमेश बिजी सहभागी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी जापान उड्ने भएका छन् ।

प्रतिष्ठानको बिदेश विभाग प्रमुख समेत रहेका बिजी प्रतिष्ठानको जापान शाखाको यो साता हुने पहिलो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा जापान जान लागेका हुन् ।

गत सेप्टेम्बरमा गठन भएको प्रतिष्ठानको जापान शाखाको यही जनवरी २८ तारिख आइतबार टोकियोमा पहिलो अधिवेशन हुँदैछ ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाले जापान रहेर लोक गीतसंगीतमा सक्रिय कलाकर्मी, संगीतप्रेमीहरुलाई संस्थाको सदस्यता लिन आवहान गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com