Author Archives: MTV NEPAL

१० खेलाडीमा सीमित लेस्टर सँग चेल्सीको बराबरी

पुस ३० – १० खेलाडीमा सीमित रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो । सबै प्रतियोगितामा गरेर लगातार तीन खेलमा गोल रहित बराबरीमा रोकिएको भने चेल्सी पहिलो पटक हो । पहिलो ...

Read More »

सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित, सिरिया, पुस ३० । द्वन्द्वग्रस्त सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण भएको छ । विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ । ...

Read More »

नरोकिने भयो ठगिको सिलसिला, म्यानपावर संचालकबाट ठगिए 300 बढी नेपाली

म्यानपावर कम्पनिहरु बाट सिधासाधा नेपालीहरु ठगिने क्रम रोकिएको छैन। बिभिन्न बहानामा ब्याबसहिहरुले कामदारहरुलाई ठगिरहेका हुन्छन । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विना कारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक ...

Read More »

किन गुमायो अदालतले भरोसा ?

नारायण भण्डारी   । केही दिनअघिसम्म तातेको मुलुकको चुनावी माहोल र त्यसको परिणामले उत्पन्न परिस्थिति फेरी पनि सामान्य स्थितिमा फर्केको छ । एकातिर जित्नेहरुको जितको खुसीयाली र उन्माद पनि सामान्य अवस्थामा आइसकेको छ भने हार्नेहरुको पिडा र निराशा पनि करीब करीब सकिएको छ । केही दिनअघिबाट एकाएक राजनीतिक माहोललाई पनि ओझेलमा ...

Read More »

केकी र नाजिर : फेरि ‘हातमा लाग्यो शून्य’

हरेक कलाकारलाई आफू अभिनीत फिल्म चल्नै पर्ने दबाब हुन्छ । आगामी करिअरको निर्धारण आफू अभिनीत प्रत्येक फिल्मले गर्ने हुँदा कलाकारका लागि त्यसले अवसर र चुनौती दुवै लिएर आएका हुन्छन् । फिल्म हिट भए त्यसले एउटा कलाकारको करिअर कतिसम्म माथी उठ्छ र फ्लप हुँदा कतिसम्म घाटा र पीडा हुन्छ त्यो एउटा ...

Read More »

सरकारको यस्तो कार्यशैली, फेरी पनि अर्थतन्त्र खतरामा

चालु आर्थिक वर्ष २०७४/०७५ को ६ महिना सकिनै लाग्दा १३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। सरकारी अधिकारीहरूका अनुसार निर्वाचनमा छुट्याईएको बजेट र स्थानीय तहमा विनियोजन गरिएका रकम खर्च हुन नसकेका कारण पुँजीगत खर्च कम भएको हो । यसै गरि विकास बजेट आर्थिक बर्षको अन्त्य तिरमात्रै खर्च गर्ने प्रवृती ...

Read More »

डिशहोमका च्यानलहरु लोकप्रिय हुँदै

डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ । गत असोज देखिनै डिशहोमको “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” लगाएत का लोकप्रिय च्यानलहरुको प्रशारण सुरु गरेको थियो । सम्मानिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको समुपस्थितीमा सो कार्य सुभारम्भ गरिएको थियो ...

Read More »

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

।  १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार ...

Read More »

जब सोल्टी होटलको आँगनैमा पूर्वराजा ज्ञानेन्द्र शाह भेटिए

नेपालगञ्‍जको चिसोमा पूर्वराजा ज्ञानेन्द्र शाह के गरेर दिन बिताउँदा रहेछन् भन्‍ने खुल्दुली लागिरहेको थियो। शनिबार बिहान पूर्वराजा शाह बसेको सोल्टी होटलमा पुगेँ। होटलमा त विभिन्न जिल्लाबाट आएका मान्छेहरुको भीड थियो। दुई लाइनमा हातमा फूल–माला, खादा लिएर मान्छेहरु उभिएका थिए। संयोगले आज पूर्वराजाले होटल प्रांगणमा सामूहिक दर्शनभेट दिने कार्यक्रम रहेछ। साढे ...

Read More »

रुघा लागेर हैरान हुनुन्छ ? यसो गर्नुस् लाग्दैन

१. रुघा खोकी भनेको के हो? २. “रुघा” (common cold), “रुघा” (flu) र “रुघा” (allergy) कसरी लाग्छ ? ३. उपचार कसरी गर्ने ? ४. चिसोको allergy छ l यसबाट कसरी छुटकारा पाउने हो? ५. रुघा (common cold वा flu) लाग्नै नदिन के गर्ने? ————————- १. रुघा खोकी भनेको के हो? ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com