Author Archives: MTV NEPAL

क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा ...

Read More »

रानीपोखरि निर्माणले तिब्रता पाउने, मल्लकालीन शैलीमै बनाउन सम्भव छैन : पुरातत्व

लामो बिबाद पछाडि अनन्त अब रानीपोखरी महानगरपालिकाकै डिजाईनमा निर्माण हुने भएको छ । मल्लकालिन समयकै सैलिमा निर्माण गर्न अहिले सम्भब नहुने निस्कर्श निकाल्दै पुरातत्व बिभाग रानीपोखरी निर्माणको लागि महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य कै योजना अनुरुप निर्माण गर्न सहमति दिन तयार भएको हो । जमलस्थित रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्निमाण गर्न काठमाडौं ...

Read More »

पेरुमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त,उद्धारमा कठिनाई

सोमबार, १ माघ, २०७४ मा प्रकाशित, पेरु, माघ १ । दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् । स्थानीय समयअनुसार बिहान ४ः१८ मा ...

Read More »

मेसीले तोडे मुलरको कीर्तिमान

बिश्व चर्चित फुटबलर लियोनन मेसिको नाममा एक पछी अर्को किर्तिमानी थपिंदै छ । हिजो भएको खेलमा गोल गर्दै उनले अर्को किर्तिमानी रेकर्ड राखेका छन । बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले गोल गर्ने क्रम जारी रहदा अर्को कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। स्पानिस ला लिगामा गएराती रियल सोसिडाडलाई ४-२ ...

Read More »

नेपाल प्रहरी नेताका ड्राइभर

काठमाडौँ : उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ...

Read More »

चीनमा प्रहरीले चर्च भत्काइ दियो

काठमाडौं । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गरेको छ । गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ । चीनमा आचारसंहिता बिपरित बनाईएका अबैधानिक भवनहरु भात्काउने ...

Read More »

आज माघे सङ्क्रान्ति मनाइँदै

काठमाडौं – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, ...

Read More »

वामगठबन्धनको भविष्य कसको हातमा ?

नारायण भण्डारी । नेपाली राजनीति अहिले सत्ताको मोलमोलाई र बाँडफाँडमा रुमलिएको छ । चुनाव भएको महिना दिन वितिसक्दा पनि सरकार गठनको काम कता हो कता हराएको छ । जुन उत्साहबाट चुनाव सम्पन्न भयो त्यहीँ उत्साह यतिबेला हराइसकेको छ । जसरी चुनावमा वामगठबन्धनको स्पष्ट बहुमत आयो यो त्यत्तिकै आएको होइन विगतमा ...

Read More »

काँग्रेसले प्रचण्डलार्इ प्रधानमन्त्री हुन प्रस्ताव गरेको छैन : प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भन्नुभयो, ...

Read More »

‘शत्रु गते’ को ओभरसिज राइट १ करोड ११ लाख

पछिल्लो समय हास्य कलाकार समुहले नेपाली चलचित्रलाई “हाईप” दिने खालका चलचित्र निर्माण गर्दै आएका छन् । चलचित्रको निर्माण राम्रोमात्र होईन् छुट्टै ब्रान्ड बनेका छन् । यसले नेपाली सिने उद्योगलाई नै अझ बढाएको छ । चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com