Author Archives: MTV NEPAL

राष्ट्रियसभा निर्वाचनको तयारीमा जुट्यो काँग्रेस

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ । पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा ...

Read More »

खप्तड गोल्डकप फुटवलको फाइनल आज

धनगढी, माघ १ – सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत उपाधिका लागी आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव खेल्दैछन् । खेल दिउँसो २ बजेपछी धनगढीमा शुरु हुनेछ । सेमिफाइनलमा आर्मीले मनाङलाई र एपिएफले आयोजक सुदुरपश्चिमलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । प्रतियोगितामा नेपालका र भुटानको एक–एक गरी ...

Read More »

झापामा मोटरसाईकल चोरीमा संलग्न अाठजना पक्राउ

भन्सार छलेर भित्राएका ९ ओटा मोटरसाइकल सहित आठ जनालाई झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ...

Read More »

रसुवागढी नाकामा आजदेखि एक साताका लागी कन्टेनर सञ्चालनमा रोक

सोमबार, १ माघ, २०७४ मा प्रकाशित, रसुवा, माघ १ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा आजदेखि कन्टेनर सञ्चालनमा रोक लगाइएको छ । सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा हिजोसम्म मात्र शील लगाइएको छ । हिजो शील लगाइएका कन्टेनर आज साँझसम्ममा नेपाल आइसक्ने ...

Read More »

कर्मचारीहरुलाई पुर्नवहाली नगरे आन्दोलन जारी राख्ने चेतावनी

नेपाल सामाजिक परिचालक कर्मचारी संघले गत पुस १४ गते राज्यमन्त्री स्तरीय निर्णयले अवकास गरिएका कर्मचारीहरुलाई पुर्नस्थापना नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।  रिपोर्टर्स क्लब नेपालमा संघले आज पत्रकार सम्मेलन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघकी अध्यक्ष सारिका राईले सामाजिक परिचालकलाई कर्मचारीमा पुनःस्थापना गर्न सरकारसँग जोडदार माग ...

Read More »

लागत बढ्दै; तर निर्माण सुस्तायो

सोमबार, १ माघ, २०७४ मा प्रकाशित, खोटाङ, माघ १ । खोटाङको साप्सु खोलामा पुल निर्माण शुरु भएको चार वर्ष बितिसक्दा समेत काम सम्पन्न हुने कुनै छाँटकाट छैन । कान्छाराम कन्ट्रक्सन देव एन्ड सायर जेबीले २०७४ साल वैशाखमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने पुल निर्माणको ठेक्का लिएको ...

Read More »

राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन प्रचण्डले दिए ग्रिन सिग्नल

तिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी ...

Read More »

प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न सरकारलाई निर्वाचन आयोगको ताकेता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने भन्दै प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न पुनस् सरकारको ध्यानार्षण गराएको छ । राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै जतिसक्दो छिटो प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेश प्रमुखको नियुक्ति छिटो हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण ...

Read More »

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

लहान । सिरहाको सुखिपुर नगरपालिका-४ पोखरभिन्डामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका-४ का २३ वर्षीय गोबिन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । आइतबार राति हुकिंग गर्दा तार शरीरमा खसेपछि करेन्ट लागेर यादवको मृत्युु भएको प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए ...

Read More »

आइएसका १७ आतङ्ककारी मारिए

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् । विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com