Author Archives: MTV NEPAL

छिटो–छिटो पिसाब लाग्ने समस्या छ ? यसरी घरमै उपचार गर्नुहोस्

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ । छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो ...

Read More »

मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रै सक्न निर्देशन

३० पुस, काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम ...

Read More »

हेटौँडा सिमेन्टले पनि बढायो मूल्य, उपभोक्ताले प्रतिबोरा १०० बढी तिर्नुपर्ने

-सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ...

Read More »

कांग्रेसका नेता पौडेल, सिटौला र केसीको गोप्य छलफल

महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसका तीन शीर्ष नेता एक ठाउँ भेला भएका छन् ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी गोप्य छलफलमा जुटेका छन् ।  महाराजगञ्जस्थित एक होटलमा तीन नेताबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीको पराजय र सभापति शेरबहादुर देउवाको कार्यशैलीका बारेमा छलफल भएको ...

Read More »

देउवा भन्छन् प्रधानमन्त्रीको बारेमा सहमति गर्नुस् पद छोड्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए ।  उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई ...

Read More »

जिप दुर्घटनामा परि गाउँपालिका प्रमुखको निधन

स्थानिय जनप्रतिनिधी र सरकारी कर्मचारी सवार जिप आज दुर्घटनामा परेको छ । उक्त घटनामा पारी मकालु गाउँपालिका प्रमुख खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश ...

Read More »

को को बन्दैछन एमालेबाट राष्ट्रिय सभा उमेद्ववार

राष्ट्रिय सभाको निर्वाचन नजिंकदै गर्दा एमालेलाई पहिलो पार्टी बनाउन महत्वपूर्ण योगदान पुर्याएका आ आफ्नो क्षेत्रका चुनाबि कमाण्डरहरु आफ्नो पक्षमा लबिङ तिब्र पार्न थालेका छन । राष्ट्रियसभाको निर्वाचन जतिजति नजिकिँदै छ, विभिन्न राजनीतिक दलका नेताहरुमा उत्ति नै आकांक्षा बढ्दै गएको छ । अझ, नेकपा (एमाले) त राष्ट्रियसभाका उम्मेदवार बन्नेहरुका लागि मापदण्ड ...

Read More »

दिल्ली पुगिन सिता दाहाल

आफ्नो स्वास्थ उपचारको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् । फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो । उनी नियमित चेकजाँचको लागि त्यहाँ गएको दाहाल निकट स्रोतले बाताएको छ । उनको साथमा भरतपुरकी ...

Read More »

विश्वचर्चित केही आमरण अनशन

डा. केसिले भर्खरै मात्र आफ्नो १४ औं अनशन तोडेको घोषणा गरेका छन । केही वर्षयता त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन चर्चामा छ । उनी १४ पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै सरकारसँग सहमति गरेर १४औँ अनशन तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा गरिसकेका छन् ...

Read More »

रिलिज अगावै ‘पद्मावत’लाई करोडौंको घाटाः संजय लिला भन्साली डिप्रेसनमा

भारतका थुप्रै राज्यहरुमा प्रतिवन्ध लगाउनुपर्ने मागका कारण रिलिज अगावै फिल्म फिल्म ‘पद्मावत’ लाई करोडौं घाटा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी २६ जनवरीमा फिल्म रिलिज गर्ने भनिएको छ । त्यसभन्दा अगाडि केही राज्यहरुमा फिल्मको प्रदर्शनमा रोक लगाइएको समाचारहरु आइरहेका छन् मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पहिले गरिएको घोषणा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com