नायक अनुप विक्रम शाही चलचित्रमा नायक भन्दा पनि खलनायकको रुपमा जमिरहेका छन् । धेरैले उनलाई ‘ह्यान्डसम भिलेन’ पनि भन्छन्। अनुपले चलचित्रको पर्दामा धेरै नायिकासँग रोमान्स गरिसकेका छन् । अब, उनी पहिलो पटक नायिका नम्रता श्रेष्ठसँग काम गर्ने तयारीमा छन् । चलचित्र ‘पर्व’मा काम गरिसकेपछि नायिका नम्रता श्रेष्ठलाई दर्शकले पर्दामा देख्न ...
Read More »Author Archives: MTV NEPAL
गौचनको हत्यामा संलग्न थप ३ जना पनि प्रहरीको खोरमा
शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष पक्राउ पर्नेमा राजकुमार साह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जानकारी गराएको छ । उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको ...
Read More »एकताका मियो पृथ्बीनारायणको दिव्योपदेश अझै पनि उत्तिकै सान्दर्भिक
इतिहासलाई कसैले पनि चाहेर मेट्न सक्दैन । यही सत्यको वकालत गरेको छ पुष सत्ताइसले । छरिएर रहेको नेपाललाई एक शुत्रमा उनेर अंग्रेज साम्राज्यको जालोबाट बचाउने उनै नायक पृथ्बीनारायण शाहको योगदानलाई राजनीतिक चश्मा लाएर हेर्ने दुष्प्रयास पनि भए गरिए । तर सत्य कहाँ मेटिन्छ र । आखिरी पृथ्बीनारायणको योगदान यो देशले ...
Read More »यस्तो सुटकेट जसले मालिक आफै चिन्दछ
हालैमात्र अमेरिकामा एक सुटकेस लन्च गरिएको छ उक्त सुटकेसले आफ््नो मालिक आफै चिन्दछ । अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा ForwardX Robotics नामक चिनिया रोबोटिक्स कम्पनीले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको हो । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले उक्त सुटकेस बनाइएको हो । रोबोटिक्स टेक्नोलोजीमा आधारित ...
Read More »शीतलहरले ६ को मृत्यु
२७ पुस, बारा । केहि दिनदेखि बढेको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ तथा बारामा २ जनाको ज्यान गएको छ । बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ््यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति ...
Read More »दोब्बर लागत तयार भएको चमेलियाले माघ ६ देखि उत्पादन थाल्ने
२७ पुस काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड््न लागिएको हो । सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ ...
Read More »हेर्नुहोस माघ २ गतेदेखि काठमाडौंका यी ठाउँमा गाडी गुडाउन पाइँदैन
काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) माघ २ गतेदेखि पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । भित्री शहरमा सवारीको ...
Read More »विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री बस्नेत
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् । नेपाल विज्ञापन संघको १८औं वार्षिक साधारणसभाको बिहीबार राजधानीमा उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पुर्याइरहेकोले विज्ञापन कम्पनी आफैँमा उद्योग ...
Read More »चिसोका कारण आलुखेतीमा डढुवा रोग
सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको ...
Read More »प्रचण्ड र मसालका महामन्त्री मोनविक्रम सिंहबीच भेटवार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहानै प्रचण्ड निवास खुमलटार आइपुगेका हुन् । भेटमा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा नेता सिंहले ...
Read More »
English
MTV NEPAL MTVNEPAL