Author Archives: MTV NEPAL

दाङकी एक महिलाले आफ्नो श्रीमानको मासु पोलेर खाईन

पश्चिम नेपालको दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएको बयान दिएकी छन् । दाङ प्रहरीका अनुसार तुलसीपुर ( १ छोटेकी रिसमी महतारा ले गएराती मदिरा सेवन गरेर अत्याचार गरेको भन्दै श्रीमान् चन्द्रबहादुर महतराकोे मासु पोलेर खाएको स्विकारेको जानकारी दिएको छ । डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन ...

Read More »

दुर्घटनामा परी कलाकार विना थापाको मृत्यु

    b’3{6gfdf k/L snfsf/ ljgf yfkfsf] d[To ljgf yfkfsf] d[To” !# k’;, sf7df8f}+ . kl5Nnf] ;do clegodf Jo:t df]8n tyf cleg]lq ljgf yfkfsf] ;jf/L b’3{6gfdf kl/ lgwg ePsf] 5 . sf7df8f}+df a’waf/ ePsf] ;jf/L b’3{6gfdf @& jifL{o snfsf/  yfkfsf] d[To’ ePsf] xf] . a’waf/ aQL;k’tnLdf af @ v *($ ...

Read More »

गौशलाको अमादब्लम होटलमा रिसेप्सनिष्ट युवतीबाट पाहुनाको हत्या भएको आशंका

काठमाडौंको गौशलामा रहेको अमादब्लम होटलमा एक पाहुनाको हत्या भएको छ । होटलमा बस्न आएका भारतीय नागरिक अदित्य गुरुङको होटलकै कर्मचारीबाट हत्या भएको आशंका प्रहरीको छ । मध्येरातमा होटलका कर्मचारीसँग मागेको मदिरा नपाएपछि बिवाद गर्न खोजेपछि होटल कर्मचारीले टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

Read More »

१३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द

चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ ।  सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् । उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी ...

Read More »

एकपटकमा चार सन्तान : तीन छोरी एक छोरा

भारतीय बिहार राज्यको पटनामा अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा बुधवार एक महिलाले ४ बच्चालाई जन्माएकी छनु । जन्मेका शिश्ुमध्ये ३ छोरी र ४ छोरा रहेका छन् । उनीहरुलाई चाइल्ड केयर युनिटीमा राखिएको छ । समयपूर्व जन्मिएकोले उनीहरुको तौल पनि एकदमै कम भएको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था ...

Read More »

पुनःनिर्माण प्राधिकरण तेस्रो वर्षमा प्रवेश गर्दा यति भयो काम

भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो वर्ष पूरा गरेको छ । पाँच वर्षभित्र पुनःनिर्माणका सम्पूर्ण काम सक्ने लक्ष्यसहित गठन भएको प्राधिकरणले तेस्रो वर्षमा प्रवेश गर्दासम्म क्षेत्रगत रूपमा ४६ देखि ९८ प्रतिशतसम्म प्रगति हासिल भएको दाबी गरिएको छ ।  प्राधिकरणमा कायममुकाय सचिवले पद बहाली गरेको दिनलाई औपचारिक रूपमा ...

Read More »

वाम गठबन्धनका यी युवा नेताले किन भेटे राष्ट्रपति ?

वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।  युवा नेताले बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन् । नेकपा (एमाले) का ...

Read More »

राष्ट्रिय सभासम्बन्धि विवाद अदालतमा पुग्यो, अब के होला?

अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।  अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।  आफ्नो रिट आजै २ बजे ...

Read More »

परमाणु परीक्षण गर्ने यस्तो छ उत्तर कोरियाको योजना

उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आए पनि एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ...

Read More »

विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन, हेर्नुहोस् यस्तो छ

ललितपुर इन्जिनियर कलेजमा अध्ययनरत स्तातक तहका विद्यार्थीले नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका छन् । उक्त साधनको सफल परिक्षण पनि भइसकेको बताएका छन् । अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com