एकपटकमा चार सन्तान : तीन छोरी एक छोरा

भारतीय बिहार राज्यको पटनामा अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा बुधवार एक महिलाले ४ बच्चालाई जन्माएकी छनु । जन्मेका शिश्ुमध्ये ३ छोरी र ४ छोरा रहेका छन् । उनीहरुलाई चाइल्ड केयर युनिटीमा राखिएको छ । समयपूर्व जन्मिएकोले उनीहरुको तौल पनि एकदमै कम भएको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य भएपनि केही दिनसम्म भेन्टिलेटरमै राखिने भएको छ । सुत्केरीका आफन्तले भने उपचार खर्च महंगो भएकोले सहयोग गर्न स्वयमसेवीलाई अनुरोध गरेका छन् । अहिले अस्पतालमा ती शिशुहरुलाई हेर्नेको भीड लागेको छ ।
अरवलको बम्बुई गाउँका बासिन्दा मुन्ना सावकी पत्नी रिंकु अनितादेवी पेटमा पीडा भएपछि तीन साताअघि उपचारका लागि अस्पताल आएकी थिइन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com