Author Archives: MTV NEPAL

सन्ध्या विना कुशलको जीवन ‘खाली खाली’

फिल्म ‘ह्याप्पी न्यू ईयर’ को ‘तिमी नै मेरो’ बोलको रोमान्टिक गीत रिलिज सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । केही दिन ...

Read More »

अनुदान पनि भटाभट फिर्ता माग्न थाले दातृ संगठनले, कारण यस्तो छ

नेपालको शान्ति प्रकृयामा आर्थिक सहयोग गरेका दातृ संस्थाले रकमको उचित खर्च नभएको भन्दै आफूले दिएको रकम फिर्ता मागेका छन् । अनुदान गरेको ६४ करोड मध्ये केही संस्थाले उक्त अनुदान फिर्ता गरिदिन पनि नेपाल सरकारलाई पत्राचार गरेका छन् । ती निकायले शान्तिकोषको सचिवालयमार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए। ...

Read More »

इलाम: निःशुल्क शिविरमा २५ को शल्यक्रिया २ सयको आँखा जाँच

 इलाम सदरमुकाममा शुरु भएको मोतियाबिन्दु भएकाका लागि निःशुल्क शल्यक्रिया शिविरमा पहिलो दिन २५ जनाको शल्यक्रिया भएको छ। नेपाल नेत्रज्योति संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा २०० भन्दा बढीको निःशुल्क आँखा जाँच भएको हो । तीन दिनसम्म सञ्चालन हुने शिविरमा जिल्लाका सात स्थानबाट छनोट ...

Read More »

इपीएल क्रिकेट अन्तर्गत आज कुन कुन समुहबीच खेल हुँदैछ? हेर्नुहोस्

इपीएल क्रिकेट अन्तर्गत आज पहिलो खेलमा चितवन र भैरहवाबीचको खेल हँुदैछ । त्यसैगरी दोस्रो चरणमा ललितपुर र पोखराको प्रतिष्पर्धा हुनेछ ।  आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ । उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा ...

Read More »

प्रवेशद्वारामा बस ठोक्किँदा चार जनाको मृत्यु ,११ जना घाइते

रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । स्लावियान्स्की बोलेवार्ड मेट्रो स्टेसन नजिकैको सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा अन्य ११ जना घाइते भएका छन् । बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ । यो आतंककारी घटना नरहेको रुसी अधिकारीले ...

Read More »

किरियापुत्री बस्ने ब्राह्मणले नै गरे यस्तोसम्मको लाजमर्दो काम

किरियापुत्री बसिदिने ब्राह्मणले धेरै दक्षिणा मागेर अचाक्ली गरेको गुनासो बढ्न थालेको छ । पशुपति क्षेत्र विकास कोष यो अचाक्लीलाई टुलुटुलु हेरिरहेको आरोप पनि लाग्न थालेको छ । सुरुमा सामान्य भए पनि एघारौँ दिनमा यस्ता मागले उचाइ लिने गरेको भुक्तभोगीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरका ...

Read More »

पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै,यी विषयमा हुँदैछ छलफल

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन ...

Read More »

तराई र पहाडमा बस्ने मध्ये कसलाई उच्च रक्तचापको जोखिम बढी? आँकडा यसो भन्छ

अस्वस्थकर खानपान अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।  विभिन्न प्रकारका जोखिम बृद्धिसंगै नेपालमा उच्च रक्तचापको समस्या बढ्दै जाँदा क्षेत्र र भुगोलमा बसोबास गर्ने जनसंख्याका आधारमा समेत भिन्नता देखिएको हो ।  जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ले पहिलोपटक ...

Read More »

फेरी आयल निगम कब्जा गर्ने खड्काको दाउ, किन भेटे ओलीलाई?

ईन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् । खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।

Read More »

अन्ततः विप्लव र वैद्यको एउटै हुने भयो भान्सा, भयो के? हेर्नुहोस्

नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच  एकताका लागि पहल गर्ने समझदारी  भएको छ ।  वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।  राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com