Author Archives: MTV NEPAL

समुह चरणबाटै बाहिरियो काठमाडौँ, विराटनगरको शतप्रतिशत जित

काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट पि्रमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो । १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको ...

Read More »

बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान

बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ । मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ...

Read More »

सर्वोच्चले एनसेलको लाभांश लैजान बाटो खोलिदियो

सर्वोच्च अदालतले एनसेलको लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ । कानुनी दायित्व पूरा गरेको कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो । लाभकर विवाद देखाउँदै ठूला करदाता कार्यालयको पत्राचारमा राष्ट्र बैङ्कले ...

Read More »

उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेन अस्पताल

कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण थालेको पाँच ...

Read More »

शेष घलेले गरे कसैले नसोचेको सहयोगको घोषणा

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले अष्टेलियाको मेलवर्नमा निर्माण हुने सामुुदायिक भवन निर्माणका लागि २ लाख ८ सय ८८ डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने उनको भनाइ छ । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व ...

Read More »

यसरी मनाइदै छ क्रिसमस दिवस, आज सार्वजनिक विदा

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज   देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको ...

Read More »

प्रविधिले मार्यो ठूलै फड्कोः एसएमएसबाट अलैँचीको मूल्य

अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।  उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य ...

Read More »

सडक दुर्घटनाः परिवारका १० जनाको एउटै चिहान

पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा विपरीत दिशाबाट आएका यात्रुबाहक बस सुजुकी भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु भएको छ । इन्डस राजमार्गमा भएको दुर्घटनामा अन्य केही यात्रु घाइते भएको वरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताएका छन् । एकै परिवारका दुई पुरुष, चार महिलासहित चार बालबालिकाको घटनामा मृत्यु ...

Read More »

बलिउडकर्मीको यौन धारणामा परिवर्तन

बलिउडकर्मीको निजी जीवनबारे बेलाबखत संचारमाध्यममा समाचारहरु आउँछ । त्यसमा उनीहरुले के खान्छन्, कस्तो लगाउँछन्, कस्तो ठाउँमा बस्छन् भन्ने जस्ता सबै कुराको बेलिबिस्तार लगाइएको हुन्छ । अहिले बलिउड सेलिब्रेटीको यौन जीवनबारे चर्चा गरिएका समाचारहरु आएका छन् । एक अन्र्तवार्तामा ट्वींकल खन्नाले आफु र अक्षयकुमारबीचको यौन सम्बन्धबारे कुरा गरेकी थिइन् । उनले ...

Read More »

मापसे सेवन गरेका यति धेरै चालक परे प्रहरीको पञ्जामा

आज क्रिसमसको अवसर पारेर प्रहरीले गरेको चेकजाँचमा २४५ जना मापसे  सेवन गरेका चालकलाई कारबाही गरेको छ । महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो । आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com