मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल बनेका छन् । १५ प्रतिस्पर्धीलाई उछिन्दै मनिल २०१७ का लागि मिस्टर गे ह्यान्डसम नेपाल घोषित भएका हुन् । सर्लाहीका मनिलले उपाधिसंगै पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । धनगढीका वीरेन्द्र चौधरी फस्ट रनरअप बने । ललितपुरका अनुज पिटर तामाङ सेकेन्ड रनरअप बने । उनीहरूले ...
Read More »Author Archives: MTV NEPAL
ओली र प्रचण्ड छलफलको तयारीमा
एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन । यसअघि पाँच दिनको ...
Read More »इपीएल क्रिकेटका प्ले अफ् खेलहरु आजबाट सुरु
काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु हुँदैछन् । लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो । लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि आज पहिलो ...
Read More »राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?
समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब’ दिए। राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडानमा सत्तासीन कांग्रेस छ भने राष्ट्रियसभा फरक सभा भएको भन्दै समानुपातिकको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनले आयोगलाई आग्रह गरिरहेका छन्। यतिखेर ...
Read More »अस्पतालको लापर्बाहीप्रति प्रशासनले चाल्यो कडा कदम
जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ...
Read More »मेची अस्पतालमा भयो अचम्म, एकै पटक तीन ओटा छोरीको जन्म
डोटीको जोरायल गाउँपालिका ४ कि तारा साउदले तीन छोरीलाई जन्म दिएकी छन् । मंगलबार सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी तिम्ल्याहा बच्चा झिकीएको हो ।गर्भवती महिलाको डाक्टरहरु खगेन्द्र भट्ट, प्रतिक्षा सिह राठौर, नजम सुब्बा अन्सारी, नारायण पौडेल , कपिल गौतम र बालरोग विषेशज्ञ डाक्टर प्रदीप मिश्रको टीमले शल्यक्रिया गरेका थिए । ...
Read More »भारत सन् २०१८ मा विश्वकै पाचौं ठूलो अर्थतन्त्र बन्ने
भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा ...
Read More »रानीपोखरी पुननिर्माणमा यसकारण किचलो बढ्दैछ
रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् । रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद ...
Read More »मैतीदेवीमा पोलमा ठोक्किएर बस पल्टियो, १७ जना घाइते
काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । ...
Read More »पर्बत समाज स्पेनको अध्यक्षमा ओमर गुरुङ निर्वाचित
पर्बत समाज स्पेनको अध्यक्षमा ओमरबहादुर गुरुङ निर्वाचित भएका छन्। आइतबार बार्सिलोनामा सम्पन्न समाजको अधिबेशनबाट गुरुङ सर्बसम्मत चयन भएका हुन्। पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले दुई वर्ष अघि गुरुङ कै अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको थियो। नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष पौडेल,बिनु गुरुङ,महासचिवमा अनन्त लामिछाने,सचिव उमेश ...
Read More »
English
MTV NEPAL MTVNEPAL