lgn lx/f ;dfhn] cfof]hgf u/]sf] ldi6/ u] x]G8;d g]kfn @)!& sf] ljhoLx? . ldi6/ u] x]G8;d g]kfn @)!& sf] ljhoL dx]Gb| l;+x, kmi6 /g/ ckm lj/]Gb| rf}w/L ,;]s]08 /g/ ckm cg'k lk6/ /fO{ ePsf 5g . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मनिल चौधरी बने गे ह्यान्डसम नेपाल उपाधिका भागीदार

मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल बनेका छन् । १५ प्रतिस्पर्धीलाई उछिन्दै मनिल २०१७ का लागि मिस्टर गे ह्यान्डसम नेपाल घोषित भएका हुन् । सर्लाहीका मनिलले उपाधिसंगै पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । धनगढीका वीरेन्द्र चौधरी फस्ट रनरअप बने । ललितपुरका अनुज पिटर तामाङ सेकेन्ड रनरअप बने ।  उनीहरूले क्रमशः ४० र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

निलहिरा समाजको आयोजना तथा भ्वाइस अफ चिल्ड्रेनको सहयोगमा भएको यो प्रतियोगिता दोस्रो हो । समाजमा लुकेर रहेका र अन्यायमा परेका बहुसंख्यक समलिंगी र तेस्रो लिंगीहरू समाजमा खुल्न सकून् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com