दाङकी एक महिलाले आफ्नो श्रीमानको मासु पोलेर खाईन

पश्चिम नेपालको दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएको बयान दिएकी छन् । दाङ प्रहरीका अनुसार तुलसीपुर ( १ छोटेकी रिसमी महतारा ले गएराती मदिरा सेवन गरेर अत्याचार गरेको भन्दै श्रीमान् चन्द्रबहादुर महतराकोे मासु पोलेर खाएको स्विकारेको जानकारी दिएको छ । डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानकालागी हिरासतमा राखेको छ । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागी नेपालगञ्ज रिफर गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com