काठमाण्डौ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सार्वनिक गर्नुभएको सुचनामा शुक्रबार सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक ...
Read More »राष्ट्रिय
घरजग्गाको लाभांश कर ३८÷३९ प्रतिशतसम्म लिएको खबर झुटो : महानिर्देशक पद्यमनिधि सोती
भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले घरजग्गाको कारोवारमा ५ प्रतिशत मात्र लाभांश कर लाग्ने बताउनुभयो । जग्गाकारोबार व्यवसायीले ३८÷३९ प्रतिशतसम्म लाभांश कर मालपोतले उठाइरहेको गुनासो गर्छन तर महानिर्देशक सोतीले भने त्यो सबै कुरा भुटो रहेको हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिले ५ वर्षभन्दा बढी स्वामित्वमा ...
Read More »नेपाल राष्ट्र बैंकको व्यापारी केन्द्रित कर्जा नीति संशोधन,, बैंकबाट ऋण नै नपाउने आम जनतालाई के को हर्ष ? आम जनताले निक्षेप पुंजी समेत पाउने अवस्था छैन
नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धि निति संशोधन गरेको छ । राष्ट्र बैंकले व्यापारी केन्द्रित चालु पुँजी कर्जा निति सशोंधन गरिरहँदा गरिब दुखी जनताले कर्जाको सुविधा पाएका छन् की छैनन भन्ने कुराको हेक्का राखेको छैन होला ? चालु पुँजी कर्जा सम्बन्धी नीतिमा लचिलो बन्दै बैंकले ४० प्रतिशतसम्म चालु पुँजी कर्जा ...
Read More »आँखा पाक्ने रोगमा प्रयोग हुने औषधि अभावको खबर झुटो विभाग भन्छ : पर्याप्त मात्रामा औषधि उपलब्ध छ
औषधि व्यवस्था विभागले आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव नरहेको बताएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । “आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न ...
Read More »प्रमाणपत्रमा भएको त्रुटि सच्याउने समय ५ वर्ष कायम गरियो ,, नागरिकता सच्याएको एक वर्षभित्र पनि दरखास्त दिन पाइने
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि थपिएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरे पछि समयावधि थपिएको हो । पहिला प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको राखिएको थियो । यस ...
Read More »अब विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने ,,तर नागरिकता त्याग नगरेकाले मात्रै
विदेशमा बस्ने नेपालीले पनि अब भोट हाल्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ । नेपालमा लामो समयदेखि बहसमा रहे पनि कार्यान्वयनमा आउन नसकेको विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था अभ्यासमा ल्याउन पहल शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसका लागि कानुन संशोधनको प्रक्रिया ...
Read More »लाजै नमानी प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई माफी दिएको स्विकारे
आजका लागी तोकिएको संसद वैठक शुरु भएको छ । विषेश गरि सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने आजको प्रमुख कार्य सुचि छ । जस अन्तर्गत संसद बैठकमा अहिले सवाल जवाफ चलिरहेको छ । बैठकमा सांसद एकनाथ ढकालले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बारेमा प्रश्न उठाउँदा प्रधानमन्त्री प्रचण्डले सरकार ...
Read More »सन्दिपको मुद्दाको पेसी सर्नु अदालतको फेवर त होईन ? राजा होस या रैति कानुन बराबर होलानी..
चर्चित क्रिकेटर सन्दिप लामिछाने मुद्दाको पेसी फेरि सरेको छ । तर साँच्चिकै पेसि सरेको होकी सारिएको भन्ने प्रश्न पनि उठ्न थालेको छ । किनकी उनको मुद्दा आज मात्रै होईन यसअघि पनि पटक पटक सारिएको थिाये । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आज हेर्न नभ्याइएका कारण सुनुवाई ...
Read More »पुत्र वियागले निधन भएका कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरियो
पुत्र वियोगले निधन भएका वरिष्ठ कलाकार सानु ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि विक्षिप्त बन्नुभएका ताम्राकारको त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । उहाँ साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ...
Read More »महालक्ष्मि नगरपालीकामा निः शुल्क आँखा शिविर सञ्चालन,, वडा नं ७ का १८३ जनाले आँखा जाँच गराए
महालक्ष्मि नगरपालीका वडा नं ७ ले निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । दृष्टि आँखा केन्द्रको समन्वयमा गरिएको उक्त शिविरमा वडाका १८३ जनाले निः शुल्क आखा जाँच गराएका छन् । आँखा शिविरमा १०५ जना महिला तथा ७८ जना पुरुषले आाखा जाँच गराएको वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो । आखा ...
Read More »
English
MTV NEPAL MTVNEPAL