काठमाडौं,१२ भदौ । सरकारले लागु गरेको धरौटीका कारण म्यानपावर व्यवसायीहरु धरासायी बनेका छन् । सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संसोधन गरी नयाँ धरौटीको व्यवस्था गरेपछि व्यवसाय चलाउने की नचलाउने भन्नेमा म्यानपावर व्यवसायीहरु द्विविधामा परेका छन् । धरौटी राख्ने अन्ति म्याद यही भदौ १८ गते सम्म रहेको छ । सरकारले ...
Read More »राष्ट्रिय
बाढी पिडितद्धारा राहत फिर्ता ।
श्रावण ६ ः नेपालमा अषाढ २५ गते देखि परेको अविरल वर्षाले निम्त्याएको बाढी पहिरोबाट हुन गएको मानविय तथा भौतिक क्षतिको प्रभाव न्युनिकरण गर्न खोज्दा संघ सरकार र प्रदेश सरकार बिच ‘त ठुलो कीे म ठुलो’ भनि दोहोरी एकातिर चल्दै छ भने अर्कोतिर प्रदेश सरकारको प्रतिनिधित्व गछौ भने धाक लगाउँदै आएका ...
Read More »स्वास्थ्य मन्त्रालयको कर्मचारी समायोजनमा व्यापक चलखेल ।
काठमाडौँ ः नेपालमा वि.सं २०७२को संघिय संविधान घोषणा संगै देशको शासन व्यावस्थामा व्यापक परिवर्तन आउनु स्वाभाविक नै हो । देश संघियताको आधार तयार गरि रहेको छ । सरकार ३ तहका निर्माण सँगै कर्मचारी पनि ३ तहमा जानुपर्ने बाध्यता नै भयो । सैधान्तिक रुपले देश संघियतामा गए पनि व्यवहारमा अहिले पनि ...
Read More »२० औ आइफा ( IIFA)को लाइभ प्रसारण नेपाली टिभीे कि भारतीय टिभीबाट ?
आइफा (IIFA) इन्टरनेशनल फिल्म एकेडमीद्धारा सन् २००० मा स्थापना भएको अवार्ड मूख्यतया हिन्दी भाषि बलिउडका कलाकार तथा टोक्निकल एक्सिलेन्सहरुलाई प्रेणित गर्ने उद्देश्यले स्थापना भएको हो । यसमा स्थापना काल देखिनै प्रमुख ३ तहका अवार्ड दिने गरिन्छ । ती हुन् १.पपुलर अवार्ड २.स्पेशल अवार्ड ३. टेक्निकल अवार्ड । अहिले सम्म १९ ...
Read More »क्लिन फिडको विरोध – केवलटिभी वितरकको बाध्यता कि दादागिरी ?
काठमाडौँ ः नेपालमा टिभी वि.सं २०४१ मा स्थापना भएको अब ३५ वर्ष पुग्न लाग्दा पनि नियमनको अभाबमा टेलिभिजन क्षेत्र खासै प्रगति गर्न सकेको छैन । अहिलेको सरकारले यसको कारण खोजी गर्दा ठूलो रहस्य फेला पारेको देखिन्छ । जस अनुसार नेपाली केवल च्यानल हाल सम्म २१६ वटा प्रशारण भई रहेको र ...
Read More »प्रतिबन्ध लगाईयो हानिकारक इनर्जी ड्रिंक ।
काठमाडौं – सरकारले गत मंगलबार इनर्जी ड्रिंकको जुन रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थ लाई प्रतिबन्ध गराएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनकाअनुसार सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने ...
Read More »मुस्लिम धर्मालम्बीहरु ठूलो चाड इदुल्ल फित्र आज ।
काठमाडौं ः मुस्लिम धर्मालम्बीहरुको महान् चाँड इदुल्ल फित्र विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज मनाइरहेका छन् । विश्वभरी नै मुस्लिम धर्मालम्बीहरुको यो बडा खुसीका साथ मनाईने गरिन्छ साथै नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले यो पर्व मनाइरहेका छन् ।काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ ।बिहान स्नान गरेर मस्जिदमा नमाज ...
Read More »म्यानपावरहरु पुन आन्दोलित ।
काठमाडौं । वैदेशिक रोजगारमा जाने देश मध्ये मलेशिया एक पहिलो स्थानमा रहेको देश हो । अझ पनि लाखौ नेपालीहरु रोजगारीको सिलसिलामा मलेशिया काम गरि रहेका छन । रोजगारीको गन्तव्य नै बनि आएको मलेशिया गत १० महिनादेखि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक ले गर्दा बन्द रह्यो । पुरानो कोटालाई खुल्ला गरेता पनि आजबाट म्यानपावरहरुले ...
Read More »मुग्लिन सडक १४ दिन बन्द हुने , कारण यस्तो छ ।
त्रिशूली नदीमाथि निर्माण कार्यलाई शिघ्र नै तयार गर्नका लागि आजको दिन बिहिबार देखि पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक १४ दिनका लागि बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ । जेठ १६ ...
Read More »कतार क्यूबीसी सेन्टरको उद्घाटन हुँदै आज ।
काठमाडौँ— रोगगारीको गन्तव्य कतार भिसा सेन्टर क्यूबीसी सुचारु गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको बायोमेट्रिक औंठा छाप, , स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ । अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउने भएको छ । कतारले ‘भिसा ...
Read More »
English
MTV NEPAL MTVNEPAL