राष्ट्रिय

वैदेशिक रोजगार व्यवसायीहरुको चुनावी चहलपहल शुरु ।

काठमाडौं,३० भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिदै गर्दा म्यानपावर व्यवसायीहरु आ–आफ्नो चुनावी अभियानमा जुटेका छन् । प्रगगिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र गणतान्त्रिक मञ्चले आइतबार कार्यक्रम राखी आगामी असोज ७ गते हुन गइरहेकोे निर्वाचनको वारेमा छलफल शुरु गरेका हुन् । कार्यक्रममा प्रगतिशीलका अध्यक्ष चित्रगुप्त साँवाले सरकारले भने ...

Read More »

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षाः मुख्यमन्त्री राई

काठमाडाैंः  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनियमितता ...

Read More »

अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको ...

Read More »

महोत्तरीमा घाँटी थिचेर युवकको हत्या

गाैशालाः  महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो । बैठाको घाँटी थिचेर हत्या ...

Read More »

एकताले मात्र सफलता हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडाैंः  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उहाँले ...

Read More »

एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह ...

Read More »

यो हप्ता मलेशियाको रोजगारी खुल्ने सम्भावना ।

काठमाडौं,२२ भदौ । विगत १५ महिना देखि रोकिएको मलेशियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । केही समय पहिले मलेशियन सरकारले नेपाली कामदार पठाउन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि त्यसको जवाफमा नेपाल सरकारले सह–सचिवको नेतृत्वमा चार सदस्यीय टोली मलेशिया पठाएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिवद्वय राम प्रसाद घिमिरेको ...

Read More »

म्यानपावरको संख्या ८४८ कायम ।

काठमाडौं,१९ भदौ । बढेको धरौटी राख्ने म्यानपावरको संख्या ८४८ पुगेको छ । ३०३ म्यानपावर कम्पनीहरु खारेजीमा परेका छन् । संसोधित वैदेशिक रोजगार ऐन २०६४ अनुसार थप वैंक ग्यारेन्टी राख्ने अन्तिम दिन भदौ १८ गते सम्म आठ सय अठचालीस म्यानपावर कम्पनीहरुले नयाँ कायम रहेको धरौटी जम्मा गरे पनि त्यसमा केही तल ...

Read More »

म्यानपावरको संख्या ८२५ कायम रहने ।

काठमाडौं,१८ भदौ । म्यानपावरको बढेको धरौटी राख्ने आज अन्तिम दिन ४ः३० बजे सम्म ८०८ म्यानपावर कम्पनीहरुले संसोधित वैदेशिक रोजगार ऐन २०६४ अनुसार थप बैँक ग्यारेन्टी राखेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्म कुमार भुषालका अनुसार २ वटा म्यानपावर कम्पनी मिलेर १०८,तीन म्यानपावर कम्पनी मिलेर १३ म्यानपावर कम्पनी,४ वटा म्यानपावर ...

Read More »

झण्डा बचाउँदा अपमानित

काठमाडौं,१४ भदौ । नेपालको राष्ट्रिय झण्डा फेर्नुपर्ने कुरा चर्चामा आएपछि लक्ष्मी नारायण शिल्पकार चिन्तित बनेका छन् । शिल्पकारले आफ्नो पेशा नै छाडेर नेपालको झण्डा बचाउ अभियानमा लागेको उल्लेख गरेका छन् । लामो समय सिकर्मी पेशामा आवद्ध शिल्पकार का.म.पा.१३ निवासी हुन । नेपालको राष्ट्रिय झण्डा बचाउ अभियानमा उनी विगत १३ वर्ष ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com