काठमाडौं – वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरूको नरीक्षण आजदेखि हुने भएको छ । गत दिनमा अन्योलमा परेको यो व्यावसायीले अब परीक्षणको बाटो खोलेको छ । यो परीक्षणका लागि स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा ...
Read More »राष्ट्रिय
विप्लवको समुहद्धारा देशभर त्रास र आतंक ।
काठमाडौँ ः आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा विप्लव समूहले सोमबार आह्वान गरेको बन्दले देशभर त्रास र आतंक भैलिएको छ । साथै जिल्लाहरुमा पनि प्रभाव भएको छ । बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु भईसकेको छ । गत आइतबार छ राजधानीमा लगातार बम विस्फोटपछि सरकारले सुरक्षा कडा गरेको ...
Read More »श्रम मन्त्री र मलेशियन राजदुतको भिडन्त ।
काठमाडौँ ः वैदेशिक रोजगारमा नयाँ कामको थालनीको लागि श्रम मन्त्री विष्टको उद्देश्य उदारणीय रहे । सुरुवातमा उनले आफनो देशका नागरिकलाई वैदेशिक रोजगारलाई सहज र सरल बनाउनका लागि एक तर्फी रुपमा संचालन भईरहेका बायोमेट्रिक स्वास्थ्य संस्था बन्द गराएर मलेशिया सँग एमवोयु गरी नेपालमा रहेको साना ठूला स्वास्थ्य व्यावसायी सबैले मलेशियाको मेडिकल ...
Read More »नेपाली चार दाजुभाईको नयाँ विश्व कीर्तिमान ।
काठमाडौँ – विश्वको तेस्रो अग्लो शिखरमा चिनिने कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । स्थान मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहानै ६ बजे कञ्चनजंघा शिखरमा पुगी किर्तिमान बनाउन सफल भएका छन् ...
Read More »अन्तिम रह्यो पर्यटनमन्त्रीको पाथीभरा दर्शन रहेनन् पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेपाली जनताका सामु ।
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । ...
Read More »देशका विभिन्न ठाउँहरुमा पुन बढ्यो जाडो ः हिमपातले जनजीवन प्रभावित ।
पहाडी जिल्ला मनाङ ,बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका भेगमा वर्षा र हिमपात भएको हो ।सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएको र हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ । करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का ...
Read More »काठमाडौँ मल हटाउने विरुद्ध व्यवसायीहरुको आन्दोलन ।
काठमाडौं । काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ ।तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द ...
Read More »अष्ट्रेलियामा अलपत्र अवश्थामा रहेका विद्यार्थीहरुको उद्धार गर्न तयारी ।
काठमाडौं- अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता ...
Read More »कोटेश्वरमा जाम घटाउन सरकारको नयाँ उपाय ।
काठमाडौं -कोटेश्वरमा प्राय हर दिन जाम भएकै हुन्छ , गतको दिनहरुको तुलना धेरै कम जाम घटे पनि जाम पुरै नियन्त्रण भने आउन सकेको छैन ।यहि कुरालाई मध्य नजर राखी अब सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा ...
Read More »लिटिल बुद्ध मानिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी टोलीको छापामार ।
काठमाडौं – विश्व भरी ‘लिटिल बुद्ध’ भनेर चिनिनएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोली अनुसन्धानका लागि सिन्धुली छन् ।। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए। हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ ...
Read More »
English
MTV NEPAL MTVNEPAL