राष्ट्रिय

कुन बाटो जाँदै छ निर्मलाको झानबिन खोजी ?

काठमाडौ ; निर्मलाको हत्या र हत्यारा सँग धेरै रहस्यहरु  जोडिएको छ । यो काण्डको पैच कहाँ सम्म छ कोहिले पनि पत्ता भने लगाउन सकेका छैनन्।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको छानबिन समितिले जनाएको छ। आइतबार सार्वजनिक गरिएको छानबिन प्रतिवेदनमा प्रहरीले खोजतलासमा उदासीन र प्रमाण संकलनमा ...

Read More »

दशैँका लागि नयाँ नोट साट्न आज देखि पाइने ।

काठमाडौं । नेपालीहरुको महान चाँड दशँमा रातो टिका र जमरा लगाईदिने र दक्षिणा दिने चलन पनि छ । आफू भन्दा ठूलाले सानाहरुलाई हात खाली नहोस् भन्दै नयाँ नोट दक्षिणा दिई आशीर्वाद दिईन्छ । त्यही कुरालाई ध्यानमा राखी आजबाट नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको ...

Read More »

जनकपुर मा चल्ने भो रेल ।

जनकपुर:  रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए।भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके ...

Read More »

नौबिसे–नागढुंगा सडक घण्टौ जाम ः

काठमाडौँ — हाम्रो देशमा प्रय दय खाडीहरुको जाम नै रहेको हुन्छ । काठमाडौँ बाहिर त कहिले त जाम मै बसिरहनु पर्छ ।नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए ।छिटो अस्पताल पुग्न ...

Read More »

जुन जोगी आएनि कान चिरे झै ः खै हत्यारा निर्मलाका ?

कञ्चनपुर — निर्मला पन्तको हत्यारा पक्राउ अझै परेको छैन । जति जानबिन टोली आए नि हत्यारालाईे पक्राउ गर्ने कोही आएन ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार ७० दिन पूरा भएको छ । यो अवधिमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी अधिकारी अनुसन्धानका लागि यहाँ आए । अनुसन्धानका लागि दबाब दिन नियमित आन्दोलन पनि ...

Read More »

वैदेशिक रोजगारमा जानेलाई अब पासपोर्ट फ्रि ?

काठमाडौँ –वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारलाई फ्रि भिषा र टिकट लगतै अर्को नयाँ खबर आएको छ । अब अचम्म मान्नु पर्दैन वैदेशिक रोजगारमा जाने कामदारलाई जुनसुकै मुलुकमा जान फ्रि पासपोर्ट पनि उपलब्ध गराउने माग वैदेशिक रोजगारको व्यावसायी संघले गरेको छ । सघंले सरकारलाई अर्का देशमा फ्रि भिषा मात्र खोज्दै हिड्ने तर ...

Read More »

२०२० डीभीको आवेदन कार्यक्रम खुल्दै ।

अमेरिकी डाइभर्सिटी भिसा डीभी कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट ...

Read More »

पुन कञ्चनपुर मा नेविसंघद्वारा बन्द : कहिले लाग्छ निर्मला हत्याराको पत्ता ?

महेन्द्रनगर स् कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ । हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ ...

Read More »

छुटको नाममा सरकारबाटै लुट भएको : सहुलियत पसल

काठमाडौँ — सर्वसाधारणको सुविधाका लागि सञ्चालन गरिएको सरकारी पसलले प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरेको छ । दसैंरतिहारका लागि सञ्चालन गरिएको सहुलियत पसलले करिब ६५ रुपैयाँ पर्ने चिनी ७६ रुपैयाँमा बिक्री गरेको हो ।साल्ट ट्रेडिङद्वारा काठमाडौंको पुतलीसडकमा सञ्चालित सहुलियत पसलमा दसैंको किनमेल गर्दै उपभोक्ता ।   १३ प्रतिशत भ्याटको ७।४७ रुपैयाँ पनि ...

Read More »

जलेश्वरमा पत्ता लाग्यो फैलिएको पखालाको कारण :

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ ।जिल्ला ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com