देशमा निर्मला पन्तको दर्दनाक काण्डले न्याय नपाएको बेलामा फेरि एउटा बालिका बलात्कार गरिएको छ । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखरा(२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा ...
Read More »राष्ट्रिय
चाडपर्वको आवस्थामा पट्रोल र डिजेलको हाहाकार सर्वसाधारण ठूलो मर्कामा ।
काठमाडौँ – नेपालीहरुको दशैँ जस्तो महत्वपुर्ण चाडपर्व नजिकै गर्दा सार्वजनिक सवारी चालकले असोज २ देखि हडताल गरेका छन् । हडतालका कारण पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकरलाई रोक्का गरेका राखेका छन् । उपत्यकाको अधिकांश पम्प बन्द छन् र कमै खुलेका पम्प पनि अत्यन्तै भीड रहेको छ । सर्वसाधारण जनतालाई सास्ती बेहोनु ...
Read More »सार्वजनिक यातायात देशभर हडताल
काठमाडौं । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।नयाँ मुलुकी संहितामा सजायँको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, ...
Read More »जलेश्वरमा झाडापाखालाको मारामार एक बालकको मृत्यु ।
जलेश्वर। महोत्तरीको जलेश्वररमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको थियो । चार वर्षीया बालिका खुश्बु खातुनको अस्पताल लैजाँदै झाडापखालाबाट गर्दा मृत्यु भएको छ ।झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छन् । । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय ...
Read More »निर्मला पन्तको अनुसन्धानमा महिला प्रहरी टोली खटाइएयो ।
काठमाडौं २ असोज, । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । महिला ...
Read More »स्कुटर ठोकिदा एक युवतीको मुत्यु ।
नवलपरासी, गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको खबर जानकारीमा आएको हो । । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटना भएको छ । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर ...
Read More »निर्मलाको परिवारलाई रक्षामन्त्रीले दिए यस्तो आशवसन ।
काठमाडौँ, १३ वर्षको कलिलो उमेरकी निर्मला पन्तको दर्दनाक तरिकाले हत्या गरेको सबैलाई थाहा नै छ । निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा पनि कहि पनि हत्याराको पत्ता लगेको छैन । निर्मलाका परिवार न्यायकोे लागि जताततै हिडिँ रहेका छन् । गत शनिवार निर्मलाको पक्षमा देशको विभिन्न ठाँउमा प्रदर्शन गरिएको थियो । ...
Read More »दसैँमा काठमाडौँ बाहिर घर भएकालाई खुशीको खबर ।
काठमाडौँ, सरकार र व्यावसायीबीच अनयोलमा परेको दसैँको बुकिङ अब असोज ५ गते देखि टिकट बुकिङ खुल्ने सहमति भएको छ । सरकारले रोक्का गरेको यतायात व्यावसायीको खाता खोल्ने भएपछि बुकिङ शुरु गरिने भएको हो । दसैँको टिकट सर्वसाधारणलाई सहज तरिकाले उपलब्ध गराउन विभाग र व्यावसायीहरुको निर्देशक गराईएको पाईन्छ । नेपालीको बडा ...
Read More »तीज दरको लहर बढ्दै ।
काठमाडौं– हिज आज जताततै तिजको दरको कार्याक्रम भईरहेको छ । नेपाली नारीहरुको लागि यो चाँढ अत्यन्तै महत्वपूर्ण मानिन्छ । पहिला यो चाँढलाई मात्र तिजको एक दिन अगाडि मनाइने गरिन्थयो । पहिला ३ दिन मात्र मनाइने यो पर्वलाई आजभोलि १ महिना अगाडि नेै मनाईन्छ । तिजको दिन सम्म नै दर खाने ...
Read More »आयल निगमले बढायो मूल्य ःपुन
काठमाडौं – गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन पेट्रोलियममा प्रतिलिटर एक रुपैयाँ ,डिजेल र मट्टितेलमा ३ रुपैयाँ सथै एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब पेट्रोल प्रतिलिटर ११२ ,डिजेल र मट्टितेल १८ र एलपी ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ पर्ने छ । गत १५÷२० दिनमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL