आजभोलि सडक दुर्घटना भएको धेरै सुन्नमा आउँछ । यिसै बिच काठमाडौंमा टिपरले हानेर कतिपय मानिसहरुको ज्यान गएको छ । त्यस्तै गरी पुन गत बुधबार बालुवा बोकेको टिपरले हान्दा प्र्वपश्चिम राजमार्गको धारापानीको स्थानीय दाजुभाईको मोटरसाइकलमा घटना स्थलमै मृत्यु भएको छ । उनी दुवै दाजुभाईको कुनै कुनै अगंको भागहरु टिपरले नरामा्रे तरिकाले कुलचिएको ...
Read More »राष्ट्रिय
कलिला ज्यानमा ठुलो खतरा ।
सिन्धुपाल्चोक– वर्षाआमको बेला धेरैजसो विभिन्न देशको ठाँउमा वर्षाकै कारण निम्त्याएको पहिरोले कहाँ कहाँको जनजीवन असहज गरेको छ । सरकारले वेवास्ता गरेको ठाँउ कति छन् । यी मध्ये मानेश्वारा(सिन्धुपाल्चोक)बाह्रबिसे बडा नं ६मा पनि लगातार वर्षा परेकाले पहिरो आई सबै पुल ,सडक र बाटो पानीले बगाएका कारण उक्त गाँउका बासिन्दा र स–साना ...
Read More »बिमस्टेक सम्मेलनमा १५ करौड भन्दा बढी खर्च ।
काठमाडौं–हालै सम्पन्न भएको बिमस्टेक सम्मेलनमा विभिन्न मन्त्रालयले विभिन्न खर्च को विवरण पेश गरेका छन् । यो सम्मेलन सम्पन्न हुनुका साथसाथै खर्च पनि करोडौको उल्लेख गरिएको छ । गत साता काठमाडौँमा सफल बहुपक्षीय प्रावधिक तथा सहयोगका लागि बंगालको खाडीको प्रयासको बिमस्टेकको सम्मेलनमा परराष्ट्र बाहेकका निकायले १५ करोडको खर्च उल्लेख गरिएको जानकारी ...
Read More »जनकपुरबाट बालक बेपत्ता
जनकपुर, बजरङ्ग चोकमा बसाई भएका बालक अदित्य कुमार सिंह,उमेर १२, कक्षा ८ मा पढदै गरेका बालक आज सम्म बेपत्ता भएका छन् । उनी गत बुधबार आफनो घरबाट दिनको २ः ०० बजे साथीलाई भेटेर आउँछु भनी निस्केको उनको आमा किरन सिंह बताउँछिन् । दिनभरी आफना छोरा साथी सँगै होऊलान् भनि ढुक्क ...
Read More »सुन्दरीजलबाट प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना
प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना यही श्रावण २७ गते आईतबारका दिन सुन्दरीजलबाट बिशाल काँवर यात्राको प्रत्यक्ष प्रसारण Mtv को Facebook पेज Mtvnepal.online तथा Youtube को Mtv Uhd मा राती ८ः०० बजेदेखी प्रत्यक्ष प्रसारण हुन गई रहेको छ । तपाईहरु घरमै बसी बसी हेर्नका लागी subscribe and like गर्न होला । https://www.facebook.com/mtvnepal.online/ ...
Read More »नाम मिल्दा अनाहकमा जेलको बास
काँकडभिट्टा । फरार अभियुक्तसँग नाम, थर र वतन मिलेका कारण अनाहकमा कैद बस्नु परेका एक व्यक्ति १३ दिनपछि रहा भएका छन् । जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई कारागार चलान गरेको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार ...
Read More »एकैपटक ६० सिडिओको सरुवा, को कहाँ ?
काठमाडौः गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ। बुधवार गृहमन्त्रालयले देशभरका ६० जना प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीका अनुसार जनकराज दाहाललाई झापा सिडियो कार्यलयमा सरुवा गरिएको छ। त्यस्तै जितेन्द्र बस्नेतलाई चितवन पठइएको छ। गृहमन्त्रालयका सहसचिव झंकनाथ ढकाललाई ...
Read More »मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । ‘भ्रमणको मिति औपचारिक रूपमा आएको ...
Read More »कांग्रेस सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । हारको जिम्मा देउवाले मात्र लिने होइन
काठमाडौं । चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ । उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान ...
Read More »प्रधानमन्त्रीको धरहरा अभियानप्रति डा. भट्टराईको टिप्पणीः टाउकाको ओखती नाइटामा लगाए जस्तो
काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिमार्ण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन्। ‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर ...
Read More »
English
MTV NEPAL MTVNEPAL