काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ गरेर पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो ...
Read More »राष्ट्रिय
प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुर हात्तिवनस्थित घरमा आइतबार राति बम विस्फोट भएको छ। विस्फोटबाट घरको पर्खालमा सामान्य क्षति पुगेको छ। प्रहरीले उनको घरको पर्खालमा अर्को शंकास्पद वस्तुसमेत फेला पारेको छ। शंकास्पद वस्तु बम पनि हुन सक्ने आशंकामा डिस्पोजल टोली बोलाएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले ...
Read More »कामु प्रधानन्यायाधीश जोशी र प्रचण्डबीच गोप्य वार्ता
काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोप्य वार्ता गरेको खुलासा भएको छ । ललितपुरको खुमलटारस्थित निवासमा कायम मुकायम प्रधानन्यायाधीश जोशीले दाहालसँग वार्ता गरेको उच्च स्रोतले जनाएको छ । जोशी र दाहालबीच के विषयमा वार्ता भएको केही बताइएको छैन । यद्यपि, जाशीले ...
Read More »हतियार सहित दुई पक्राउ
बाँकेको जानकी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हतियार कारोबार र ओसारपसारमा संलग्नताको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सङ्घीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको हो । नेपालगञ्ज उप–महानगरपालिका २० मा रहेको मनकामना ग्याँस उद्योग नजिकै चेकजाँचका क्रममा जानकी गाउँपालिका–६, का प्रमोदकुमार चमारलाई भे ३ ...
Read More »प्रत्येक नेपालीको टाउकोमा २४ हजार माथि ऋण
विश्वको सबैभन्दा गरीब देशहरु मध्ये पुच्छारबाट लगभग अन्तिममा नाम आउने हाम्रो देश नेपालको कायापलट गर्ने भाषण बारम्बार नेताहरुको मुखबाट सुनिदै आएको छ । कहिले सिंगापुर त कहिले स्विटजरल्याण्ड बनाउने नेताहरुको सपना मा हामी नेपालीहरु बारम्बार ताली बजाउँदै आएका छौ । तर हालै महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरण अनुसार ...
Read More »इपीजी बैठक आजदेखि दिल्लीमा
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »मिस नेपालको ताज श्रृङ्खलालाई
काठमाडौं । मिस नेपाल २०१८ को ताज शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् । राजनैतिक पारिवारिक पृष्ठभुमिकी खतिवडा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसकी विद्यार्थी समेत हुन । हेटौंटा घर भएकी २२ वर्षकी खतिवडाले ताजसहित एकलाख रुपैयाँ नगद ...
Read More »डिआईजी रमेश खरेलद्धारा पदबाट राजीनामा
नेपाल प्रहरीका डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सहब्याची सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) भएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । खरेलले राजीनामा दिनुअघि भनेका थिए –‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’ आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले ...
Read More »बैदेशिक रोजगार विभागबाट विचौलिया पक्राउ
प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । रोजगारीका लागी विदेशिने युवाहरुबाट श्रमको फारम भराउने नाममा अत्याधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रकम असुल गर्ने गरेको लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो । ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार ...
Read More »श्रम मन्त्रि बाट वैदेशिक तथा स्वास्थ्य व्यवसायीलाई तर्साउने काम
श्रम तथा रोजगार मन्त्रि गोकर्ण विष्टले हाल सार्वजनिक रुपमा दिने गरेका वैदेशिक रोजगारीका अभिव्यक्तिले नयाँ तरंगहरु थपिरहेका थपिरहेको छ । केहि समय अघिमात्र मन्त्रि विष्टले जापान सँग सरकारी स्तर (जिटुजी) मै कामदार लैजान प्रस्ताव गरेपछि वैदेशिक रोजगारमा जानेहरु मात्र होईन म्यानपावर व्यवसायिहरुमा समेत छलफल र चासोको बहस चुलिएको छ । ...
Read More »
English
MTV NEPAL MTVNEPAL