राष्ट्रिय

पौडेलको हत्यामा संलग्न मुख्य सुटर पक्राउ

रुपन्देही युवा संघका कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी घर लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो । गएको पुस २१ गते रुपन्देहीको देवदह नगरपालिका ढेकारमा रहेको आफ्नो फर्निचर ...

Read More »

खाडी मुलुकमा पानी बेचेर रोजगारी सिर्जना गर्छु : मन्त्री बिना मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको पानीलाई खाडी मुलुकमा बेचेर स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी योजना बनाउने तयारी भईरहेको बताउनुभएको छ । प्रत्येक नेपालीको घर घरमा स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको भन्दै मन्त्री मगरले नेपालको प्रयाप्त पानी खाडी मुलकमा बेचेर नेपालीलाई स्वरोजगार बनाउन सकिने बताउनुभयो । ‘स्वच्छ खानेपानी ...

Read More »

बैदेशिक रोजगारिको लागि रहेको स्वास्थ परिक्षणको सिण्डिकेट तोडिने

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली कामदारहरुको स्वास्थ परिक्षणको क्षेत्रमा लामो समय देखी रहेको सिण्डिकेट अब अन्त्य हुने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आफ्नो पद बहाली गर्दाकै बखत यो क्षेत्रमा रहेका तमामखाले सिण्डिकेटको अन्त्य गर्ने बाताएका थिए । मन्त्री बिष्टले बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली ...

Read More »

गुगलको सहयोगमा बेचिएको १७ बर्ष पछाडि माइती गाँउमा

कञ्चनपुर, २१ चैत । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिएन । पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरूले अपहरण गरी उनलाई भारत ...

Read More »

निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरी फिर्ता

लामो समय देखी उच्च पदस्थहरुको ब्यक्तिगत घरयासि कार्य प्रयोजनमा रहेका नेपाल प्रहरिका बिभिन्न पदमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सरकारले फिर्ता बोलाउन सुरु गरेको छ । गाडी चालक, सुरक्षा गार्ड लगायत घरयासि काममा रहेका बिभिन्न ७४ जना प्रहरिहरुलाई सरकारले फिर्ता बोलाएको हो । प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड ...

Read More »

सरकारीस्तरबाटै कामदार लैजान जापानलाई नेपालको प्रस्ताव

काठमाडौं । सरकारले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले ...

Read More »

प्रधानमन्त्रीको घोषणाः यो सरकारले आतंकवाद नियन्त्रण गरेरै छाड्छ

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आतंकवाद नियन्त्रण गर्ने दाबी गरेका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको आतंकवाद सह्य नहुने बताए । ‘अहिले केही व्यक्तिहरु, स–साना अपराधिक समूहरु, स–सना संगठनहरु आतंक मच्चाउनतर्फ लागेका छन्’, नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको ...

Read More »

नेता खड्काको निधनमा संसदमा शोक प्रस्ताव पारीत

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा संघीय संसदले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा ...

Read More »

सुतेको ठाँउमा कती कामदारले गुमाए ज्यान ? सरकारसँग छैन तथ्यांक

बैदेशिक रोजागारिको ईतिहास जती लामो छ त्यती नै लामो ईतिहास बोकेको एउटा निर्दयी समचारको लम्बेतान फेहरिस्त छ हामी नेपाली सँग । म्याग्दीका धर्मलाल रोकायको सुतेकै ठाउँँ मा भएको मृत्‍युको खबर सँगै फेरी त्यो श्रिंखलामा एउटा कथा थपिएको छ । रोकाया मात्र हैन बैदेशिक रोजगारिमा गएका हजारौ नेपाली कामदरहरु यसै गरी ...

Read More »

युएई जान प्रहरी रिपोर्ट नचाहिने ; बाँकि समस्या कहिले टुंगो लाग्ने

केहि दिनअघि मात्र नेपाल स्थित युएई दुतावासले राजधानिको नागपोखरी स्थित वीसीएन ट्राभल्स एण्ड टुर्स प्रा लि लाई युएई को थप असल चालचलन प्रमाणीकरण गर्न अख्तियारी दिएपछि वैदेशिक रोजगारको क्षेत्रमा एक नयाँ तरंग फैलियो कारण थियो भारतसहित ८ देशको कामदारहरुले बिना प्रहरी रिपोर्ट नै युएई जान पाउने व्यवस्था भईसकेपनि नेपाल सरकारले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com