काठमाडौं–वैदेशिक रोजगारमा जाने कामदारका लागि थप बोझ पर्ने गरी वैदेशिक रोजगार व्यवसायी संघले संशोधन प्रस्ताव तयार गरेको छ ।हाल निःशुल्क प्रवेशाज्ञा भनिएपनि कामदारले तोकिएभन्दा अस्वभाविक धेरै रकम खर्चनुपरेको अवस्था छ । संघको प्रस्ताव अनुसार परिमार्जन गरिएमा कामदारलाई लागत थप बढ्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको ...
Read More »राष्ट्रिय
विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने – मन्त्री विष्ट
वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग पुग्नै पर्ने बाध्यताको अन्त्यका लागि प्रक्रिया अघि बढाइसकिएको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । ...
Read More »नेपाली कामदारले आफ्नो परिवार कोरिया लैजान सक्ने
काठमाडौं । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या ...
Read More »देश हाम्रो तर मेडिकल सिन्डिकेट विदेशको
वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण (मेडिकल) गर्न रु तिन लाख रुपैँया धरौटि राखेर करिव २ सया ३५ वटा स्वास्थ्य संस्थाले ईजाजत पाएका छन् । सरकारले वैदेशिक रोजगारीका लागी एक सय १० वटा देश खुल्ला गरेको छ । जसमध्ये हाल कोरीया जाने युवाको मात्रै स्वास्थ्य परिक्षण सरकारी अस्पतालमा गरीन्छ । ...
Read More »के गन्तव्य मुलुकले फ्रि भिषा दिन्छ ?
केहि समय अघिसम्म समस्याको चाङले थिचिएको वैदेशिक रोजगारको क्षेत्रमा अहिले लगातार तरंग आउने क्रम जारी छ । तर, यो तरंग समस्या समाधान भएर भन्दा पनि बढि श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रिमा गोकर्ण विष्टको नियुक्तीले आएको हो । विष्ट मन्त्रि भएसँगै एउटा भनाईले निकै चर्चा पायो , भनाई थियो – ...
Read More »मलेसियामा एक नेपालीको मृत्यु
वैदेशिक रोजगारीका लागी मलेसिया गएका एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सेर्गा गाउँका कर्म शेर्पाको गएको बुधबार सुतेको अवस्थामै ज्यान गएको हो । ७ वर्षअघि मलेसिया पुगेका शेर्पा साहआलममा मेट्रो म्यनुफ्याक्चरिङमा काम गर्दै आएका थिए । शेर्पाको शव पोस्टमार्टम पछि अस्पतालमा राखिएको छ । तर रिपोर्टबारे कुनै पनि जानकारी ...
Read More »प्रधानमन्त्री ओलीलाई दिल्लीमा गृहमन्त्रि राजनाथ सिंहको स्वागत
तिन दिने भ्रमणका लागी भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए । प्रधानमन्त्री ओली आज विहान ५४ सदस्यीय नेपाली ...
Read More »राजपाको माग: रेशम चौधरीको शपथग्रहण
कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । आज बसेको राजपा नेपाल संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग ...
Read More »मयुरसँगै साझा र मेट्रो सेवा आजैदेखि धुलिखेल
सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् । समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि उनीहरुले गाडी चलाउन थालेका हुन् । मयुर यातायातले रुट इजाजत पाएपछि ...
Read More »प्रदेश १ मा चट्याङ बाट २ को मृत्यु, ११ घाईते
खोटाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् । बुधबार साँझ र बिहीबार बिहान प्रदेश १ का विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ मा चट्याङ पर्दा बुधबार साँझ स्थानीय ६२ वर्षीय सम्मरबहादुर दाहालको मृत्यु भएको ...
Read More »
English
MTV NEPAL MTVNEPAL